राजमो जस्तो अनुशासित संगठन अरु रहेनछ भन्दै मूलघरमै फर्किए विष्ट
पुष्कर भट्ट, कञ्चनपुर । गत स्थानीय चुनाव अघि राष्ट्रिय जनमोर्चा परित्याग गरी तत्कालिन नेकपा (एमाले) प्रवेश गरेका युवा नेता वीरबहादुर विष्ट मूलघरमै फर्किनुभएको छ ।…
काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समाज र नागरिकहरुलाई सभ्य बनाउन खेलाडीहरु अनुशासित हुन आवश्यक रहेको बताएका छन्। मंगलबारबाट काठमाडौँमा सुरु भएको वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता सिंहले जुनसुकै विधाका खेलाडीहरु पनि अनुशासित भएर खेलमा प्रस्तुत हुँदा उनीहरुका गतिविधिले समाज परिवर्तन गर्न र सभ्य […]
गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताएका छन्। आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै उनले यस्तो बताएका हुन्।
सचिव सिंहले अनुशासित, स्वच्छ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताउनुभएको छ । विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने विचार राख्नुभयो । प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको महत्त्व राज्यले …
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् । विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने विचार राखे । प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक अनुशासित, मर्यादित र संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित किताव जात्रा २०७९ को समुद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले राष्ट्रको उत्थानका लागि अनुशासित, मर्यादित र राज्यका निकायप्रति सम्मान गर्ने संस्कारयुक्त बन्नुपर्ने बताउनुभएको हो । उहाँले नागरिकहरु मुलुकप्रति समर्पित हुनुपर्ने बताउनु भयो । उहाँले अनुशासित, […]
आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई अनुशासित र एकताबद्ध बनाउने बताउनुभएको छ । काठमाडौँ महानगर कमिटीले आयोजना गरेको बृहत् कार्यकता भेलालाई आज सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बढाएर मुलुककै ठूलो पार्टी बनाउने धारणा राख्नुभयो । “पार्टीलाई निष्ठावान, व्यक्तिगत स्वार्थमा कुद्ने नभई पार्टीको आर्दश उद्देश्य र कर्तत्वप्रति निष्ठावान बनाइने छ”, उहाँले भन्नुभयो, “पार्टी अब अनुशासित र …
काठमाडौं।लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले पार्टीलाई अनुशासित र गतिशील बनाउन सबै लाग्नुपर्ने बताएका छन्। "नेकपा हुँदाकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता हो, प्रतिनिधिसभा फ्लोरक्रसको घटना। त्यसमा अदालतको फैसलाले मलजल गर्यो।हिजोको घटनाले संकटको पटाक्षेप भएको छ। अब अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौं। जनताको मनमा बसेको एमाले र सूर्य अझै तेज भएर झुल्किनेछ", उनले ट्विटरमार्फत भनेका छन्।
काठमाडौं, बैशाख १ । अर्थमन्त्री विष्णु पौडेलले चुनावताका आफ्नो पार्टीले जारी गरेको घोषणापत्रदेखि आर्थिक पुनरुत्थानका कार्यक्रमलाई समेटेर आगामी वर्षको बजेट ल्याइने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले मंगलवारदेखि शुरू गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलमा उनले बजेट निर्माणका आधारभूत सिद्धान्तहरूलाई आत्मसात् गरेर सबै पक्षलाई समेटी अनुशासित बजेट ल्याउन लागिएको जानकारी दिए । पौडेलका अनुसार आगामी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनुशासित भएको बताएका छन् । शुक्रबार काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन् ।विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणका साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताए । प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताए । आफ्नो पार्टी विजय यात्रामा अघि बढेक