नकुन्नी धोबी–निर्मला कुर्मी न्यायिक आन्दोलन : अनशन बसेको दश दिनपछि सरकार बल्ल आन्दोलनकारीसँग संवादमा
बाँकेका दुई महिलामाथि भएको हिंसाको छानबिन गर्न माग गर्दै अनशनरत पक्षका माग सम्बोधन गर्न सरकारले छलफल थालेको छ । नेपालगञ्जदेखि काठमाडौँसम्म २० दिनमा ५२० किलोमिटर पैदल यात्रा गरेका पीडितका आफन्त र...
१६ वैशाख, काठमाडौं । सरकार र आमरण अनशन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेबीच सहमति भएको छ । सहमतिपछि घिमिरेले अनशन तोडेका छन् । उनी अनशन बसिरहेको नयाँ सडकको भुगोलपार्कमा पुगेर कृषिमन्त्री वेदुराम भुषालले जुस खुवाएर अनशन तोडाएका हुन् । नुवाकोटको ककनी गाउँपालिका– २, चित्रे घर भएका घिमिरेले विगत ४ वर्षदेखि कालिज र कुखुरापालन व्यवसाय गर्दै […]
१७ चैत, जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादव आमरण अनशन बसेका छन् । पाँच सुत्रीय मागसहित फागुन ११ देखि जनकपुरधामको जनकचोकमा अभियानका कार्यकर्ता धर्ना बसेका थिए । तर सरकार मागप्रति उदासिन रहेको भन्दै अध्यक्ष यादवले शुक्रबारदेखि आमरन अनशन सुरु गरेका हुन् । ‘बिगतदेखि नै देशमा आफू मर्दैन वा अरुलाई मार्दैन […]
सरकार र १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीबीच शनिबार १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले अनशन तोडेका छन् । केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ ।केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका […]
काठमाडौँ । सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलनरत प्रा.डा. गोविन्द केसीबिच १० बुँदे सहमति भएको छ । हिजो साँझ सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र प्रा.डा. केसीबिच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार आजैदेखि नै प्रा.डा. केसीले अनशन अन्त्य गरेका छन् […]
काठमाडौँ । सरकार र आमरण अनशनरत डा.गोविन्द केसीबीच सहमति भएको छ । सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा.केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै […]
८ असोज, काठमाडौं । सरकार र आमरण अनशनरत डा. गोविन्द केसीबीच सहमति भएको छ । सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए । डा. केसीले २७ भदौमा धनगढीको कृष्ण मन्दिरमा २० औं आमरण अनशन सुरू गरेका थिए । […]
आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी हुन् । […]
काठमाडौँ – आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी […]
काठमाण्डाै - बेलायती सैनिक समान पेन्सनलगायतका अधिकारकाे माग गर्दै बेलायतको लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरूले सुरु गरेको भोक हड्ताल तोडिएको छ ।
बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरि उनीहरुका समस्या समाधान गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनशन तोडिएको हो ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायतका रक्षा राज्यमन्त्री लियो डोचेर्टीले जुस पिलाएर अनशन तोडाएका हुन् । भूपू गोर्खाहरूको पेन्सनलगायतका विषयमा गोर्खा प्रतिनिधि, नेपाल सरकार र बेलायत सरकारबीच आउँदो भदौ २३ गते त्रिपक्ष...
पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताए । बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र