राजधानीमा जारी भ्याली कन्सट्रकसन देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगितामा धरान उपमहानगरपालिका–९ ले ललितपुर महानगरको वडा नं ९ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष टिम इभेन्ट्सको पहिलो सेमी फाइनलमा धरान उपमहानगरपालिका वडा नं ९ ले ललितपुर महानगरको वडा नं ९ लाई ३–२ को सेटमा पराजित गर्दै […]