मेयर कप टेबल टेनिस सोमबारबाट हुने

काठमाडौं । चौथो मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिता सोमबारबाट आयोजना हुने भएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १२ को युवा क्लब हःखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट आयोजना हुने जनाएको हो । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ललितपुरको मंगलबजारस्थित कोट पाटीमा आयोजना हुनेछ । प्रतियोगितामा ललितपुर जिल्लाका २९ वडाबीचका ५ सय […]

सम्बन्धित सामग्री

ललितपुर मेयर कप टेबल टेनिस मंसिर १२ देखि

१० मंसिर, काठमाडौं ।  ललितपुरमा मंसिर १२ देखि १६ गतेसम्म पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको हुने भएको छ । प्रतियोगिताका खेलहरु वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा सञ्चालन हुनेछ । नेपालमा रातको समयमा टेबल टेनिस प्रतियोगिता हुन लागेको पहिलो पटक भएको आयोजकको दाबी छ । यो प्रतियोगिता […]

ललितपुरमा रात्रिकालीन मेयर कप टेबल टेनिस हुने

रात्रिकालीन चौथो मेयर कप अन्तर वडा नगद पुरस्कार टेबलटेनिस प्रतियोगिता अर्को साता हुने भएको छ । ललितपुर जिल्ला टेबल टेनिस संघ, महानगरपालिका वडा १२ र युवा क्लब हःखाको संयुक्त आयोजनामा हुने प्रतियोगिता पुस २५ देखि ३० सम्म चल्नेछ ।