ललितपुर मेयर कप टेबल टेनिस मंसिर १२ देखि

१० मंसिर, काठमाडौं ।  ललितपुरमा मंसिर १२ देखि १६ गतेसम्म पाँचौं ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको हुने भएको छ । प्रतियोगिताका खेलहरु वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा सञ्चालन हुनेछ । नेपालमा रातको समयमा टेबल टेनिस प्रतियोगिता हुन लागेको पहिलो पटक भएको आयोजकको दाबी छ । यो प्रतियोगिता […]