अर्थमन्त्री जनार्दन शर्माले सरकारले कसैलाई भोकै बस्न नदिने बताएका छन् । लामो समयदेखि प्रयाप्त वर्षा नहुँदा सुख्खा क्षेत्र घोषणा गरिएको बाँकेको नरैनापुर गाउँपालिकाको स्थलगत अनुगमन गर्ने क्रममा अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् । शर्माले भने, ‘नरैनापुरको अवस्था देख्दा मलाई मर्महित बनाएको छ, तत्काल केन्द्रीय सरकारबाटै राहतको व्यवस्था गराउन पहल गर्छु ।’स्थलगत अनुगमनको क्रममा अर्थमन्त्री शर्माले अधिकांश खेती योग्य जमिन बाँझो रहेको आफुले प्रत्यक्ष देखेको जनाउँदै आवश्यक व्यवस्थ