१५ जेठ, काठमाडौं । सरकारले स्यानीटरी प्याडको आयातमा भारी मात्रामा भन्सार कटौती गरेको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको भन्सार शुल्क ९० प्रतिशतले घटाइएको जानकारी दिए । चालु आर्थिक वर्षसम्म स्यानिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महशुल लाग्दै आएको थियो । यस्तै नेपालमै स्यानीटरी प्याड उद्योग खोल्न […]