इलाम-२ बाट ज्ञानेन्द्र शाहीको भविष्यवाणी: राप्रपाले ७ हजार भोट कटाउँछ, रास्वपा पाँचौं हुने भयो

राप्रपाले ७ देखि १० हजारको बीचमा भोट ल्याउने आँकलन शाहीले गरेका छन् । भोलि चुलाचुलीमा हुने दुइटा कार्यक्रम राम्रो भएको खण्डमा राप्रपाले जित्न पनि सक्ने दाबीसमेत उनले गर्न भ्याए ।

सम्बन्धित सामग्री

इलाम-२ मा रास्वपा उम्मेदवारसहित १६ जनाको धरौटी जफत

इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो ।

गृहमन्त्री लामिछाने रास्वपा दलबलसहित इलाममा

वैशाख १५ गते इलाम-२ मा हुन लागेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दलबलसहित इलाम पुगेको छ ।...

उपचुनावको मैदानमा होमियो रास्वपा, मिलनसहित दलबल लिएर इलाम झरे रवि

काठमाडौं,१६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनमा होमिएको छ । आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि बिहीबार मात्र उम्मेदवार टुंग्याएको रास्वपा औपचारिक रुपमा घोषणा गर्न इलाम पुगेको छ । रास्वपाले हालैमात्र माओवादी त्यागेका पहिचानवादी पत्रकार मिलन लिम्ँबस्लाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी औपचारिक रुपमा शनिबार घोषणा हुनेछ […]

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । बिहीबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बु उम्मेदवार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन् । इलाम-२ का लागि रास्वपा...

इलाम २ मा रास्वपा उम्मेदवार मिलन लिम्बू

इलाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ।बिहीबार केन्द्रीय कार्यालय चःमतिमा उम्मेदवारका ६ जना आकांक्षीसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। रास्वपाका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार उम्मेदवारहरूबीच छलफलबाट लिम्बूलाई समर्थन गर्ने निर्णय भएको हो।वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदै छ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। लिम्

इलाम–२ को उपचुनावलाई रास्वपाले बनायो प्रतिष्ठा

१० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपचुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा १५ वैशाखमा उपचुनाव हुँदैछ । २४ चैतमा उम्मेदवारी दर्ताको समय दिइएको छ । रास्वपाले १७ गते उम्मेदवार घोषणा गर्दैछ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेदेखि नै रास्वपाले इलाममा […]

इलाम-२ मा रास्वपाको प्राइमरी इलेक्सन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उप निर्वाचनमा उम्मेदवार छान्नका लागि प्राइमरी इलेक्सन गर्ने भएको छ ।

इलाम–२ उपनिर्वाचन: रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आवेदन दिन सकिने

इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रारम्भिक निर्वाचनको कार्यतालिका बनाएको छ।...

रास्वपाले सरकारको कामको समिक्षा गर्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार काठमाडौंमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले इलाम २ मा हुन लागेको उपनिर्वाचनमा भाग दिन दल दर्ता गर्ने र पार्टीका तर्फबाट उम्मेदवार उठाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए। त्यस्तै प्रदेश सभाका लागि बझाङमा […]

इलाम–२ को उम्मेदवार छनोट गर्न रास्वपा सांसदले गरे मत सर्वेक्षण

१९ फागुन, इलाम । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ६ सांसदले इलाम–२ मा मतदाताको धारणा बुझेका छन् । रास्वपाले इलामका ६ स्थानीय तहमा खटिएर मतदाताको धारणा बुझेका हुन् । सांसद सोविता गौतम इलाम नगरपालिका, सांसद गणेश पराजुली देउमाई नगरपालिका, सांसद मनिष झा माई नगरपालिका, सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, सांसद […]