इलाम–२ को उम्मेदवार छनोट गर्न रास्वपा सांसदले गरे मत सर्वेक्षण

१९ फागुन, इलाम । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका ६ सांसदले इलाम–२ मा मतदाताको धारणा बुझेका छन् । रास्वपाले इलामका ६ स्थानीय तहमा खटिएर मतदाताको धारणा बुझेका हुन् । सांसद सोविता गौतम इलाम नगरपालिका, सांसद गणेश पराजुली देउमाई नगरपालिका, सांसद मनिष झा माई नगरपालिका, सांसद अशोक चौधरी चुलाचुली गाउँपालिका, सांसद […]