काठमाडौँ – सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तमा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत जनता मावि शुद्धोधन गाउँपालिका–७, रुपन्देहीमा सञ्चालन गरिएको थियो। उक्ते शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपिडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवासमेत लिएका थिए। त्यसैगरी, सन्राइज बैंकको दुहबी […]
काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी बिट निर्माण गरेको छ । बैंकले सुदूरपश्चिमको भिमदत्त पन्त राजमार्ग अन्तर्गत चुरे गाउँपालिका र डडेल्धुरा बजार क्षेत्रमा सर्वसाधारण र त्यहाँ चल्ने यातायातको सुरक्षाका लागि वडा कार्यालय र इलाका प्रहरीसँग समन्वय गरी १–१ थान प्रहरी बिट निर्माण गरेको जनाएको छ । ३ र ४ जेठमा छुट्टा-छट्टै कार्यक्रमका […]
सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सुनवल– ३, नवलपरासीस्थित कीर्तिपुर– २ मा चौतारी निर्माण गरेको छ । बैंकले एक कार्यक्रम आयोजना गरी उक्त चौतारीको उद्घाटन गरेको हो ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले भक्तपुरमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर शाखाले भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा वरदायणी आधारभूत विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरेको हो । भक्तपुर शाखाका प्रबन्धक निरज अमात्यका अनुसार दुई दिनसम्म सञ्चालन भएको शिविरमा १२० जना […]
सनराइज बैंक लिमिटेडले ताप्लेजुङका विपद् पीडित परिवार र सामाजिक कार्यमा प्रयोग हुने गरी २० थान ठूलो साइजको त्रिपाल जिल्ला समन्वय समितिलाइ हस्तान्तरण गरेको छ।...
काठमाडौं । सनराइज बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्यका साथ सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । । यस अभियान मार्फत यो वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको बैंकले जनाएको छ । […]
काठमाडौं । सनराइज बैंकले काठमाडौंको ओमबहालमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सरबारे सचेतना दिने काम गरेको सनराइज बैंकले जनाएको छ । स्वास्थ्य शिविरमा आएका स्थानीयहरुको निःशुल्क रक्तचाप, मधुमेह परीक्षण समेत गरिएको बैंकले जनाएको छ । नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य […]
सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् । यस सेवा अन्र्तगत ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी कार्डलेस विदड्र अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मित गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ । बैंकको एटीएममा गई कार्डलेस विदड्र अप्सनमा