काठमाडौं । सनराइज बैंक लिमिटेडले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाको शुभारम्भ गरेका हुन् । बैंकले नवीनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम […]
सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय व्यवस्थापन विभाग (सीएमडी) बीच विद्यार्थीलाई आर्थिक सहयोग गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौताअनुसार एमबीएसमा अध्ययनरत ८ जना विपन्न तथा जेहेनदार विद्यार्थीहरुलाई थेसिस प्रयोजनका ...
काठमाडौँ – सनराइज बैंक लिमिटेडले थप चार शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। बैंकको ९२ औँ र ९३ औँ शाखारहित बैंकिङ सेवा कल्याणपुर नगरपालिका वडा नं. ३ ईटारी प्रसाही, सिरहामा र रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १० दुधिअवामा विस्तार गरेको हो। यसैगरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं. १८ शोभापुरमा ९४ औँ शाखारहित […]
काठमाडौं । सनराइज बैंक लिमिटेडले बुटवल उपमहानगरपालिका-४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा शुद्ध पिउने पानीका लागि फिल्टर जडान गरेको छ । बैंकका अनुसार प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको आरओ फिल्टर प्लान्ट जडान गरेको छ । विद्यालयमा अध्ययनरत करिब ३०० विद्यार्थीलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि फिल्टर जडान गरेको बैंकले जनाएको छ । […]
काठमाडौं । सनराइज बैंक लिमिटेडले भक्तपुरमा स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुर शाखाले भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा वरदायणी आधारभूत विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरेको हो । भक्तपुर शाखाका प्रबन्धक निरज अमात्यका अनुसार दुई दिनसम्म सञ्चालन भएको शिविरमा १२० जना […]
सनराइज बैंक लिमिटेडले ताप्लेजुङका विपद् पीडित परिवार र सामाजिक कार्यमा प्रयोग हुने गरी २० थान ठूलो साइजको त्रिपाल जिल्ला समन्वय समितिलाइ हस्तान्तरण गरेको छ।...
काठमाडौं । सनराइज बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्यका साथ सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । । यस अभियान मार्फत यो वर्ष मात्र २५०० भन्दा बढी महिला, साना व्यवसायी तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता प्रदान गरेको बैंकले जनाएको छ । […]
हेटौडा / वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक लिमिटेड हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ
सनराइज बैंक, सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनवल नगरपालिका–४ स्थित महाकवि देवकोटा क्याम्पसलाई ३२ हजार रुपैयाँबराबरको शैक्षिक सामग्रीलगायतका सामान सहयोग प्रदान गरेको छ ।
सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कान्तिबाल अस्पताललाई सहयोग स्वरुप बर्न वार्डका लागि आवश्यक डर्मेटोम मसिन एवं खाद्य सामग्रीहरु बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा सञ्चालक ज्योतिकुमार बेगानीले संयुक्त रूपमा कान्ति बाल अस्पतालका निर्देशक गणेशकुमार राईलाई हस्तान्तरण गरे ।