काठमाडौं : चाबहिल- जोरपाटी हुँदै साँखु जाने सडक विस्तार आयोजनाको ठेक्का लागेको वर्षौँ हुँदा पनि सडक निर्माण नहुँदा स्थानीयहरू आजित बनेका छन्। यो सडक विस्तार थालिएसँगै अधिकांश सडक हिउँदमा धुलो उडेर हिँड्न सकिँदैन भने वर्षा याममा असारे खेतजस्तै हिलाम्मे हुने गरेका छन्।
सयमा नै काम नभएको भन्दै आइतबार बिहानै स्थानीयले…