राष्ट्रपति भण्डारीले आजै एमाले नेताहरुलाई छलफलमा बोलाइन्

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन्। सोमबार अपराह्न ५ बजे राष्ट्रपति भवन शितल निवासमा आउने गरी एमाले नेताहरुलाई बोलाएको हो। स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उनी उपस्थित नहुने बताइएको छ।

सम्बन्धित सामग्री

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !

नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ ।प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमालेका दोस्रो तहका नेताहरू नेपाललाई राष्ट्रपति दिएर भए पनि नेकपा एससँग तत्काल पार्टी एकताको छलफलमा जुटेका छन् ।यो छलफललाई सहज हुनेगरी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्

राष्ट्रपति कार्यालयमा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठको 'इन्ट्री'

काठमाडौं : नेपालको आगामी प्रधानमन्त्रीको लागि आफ्नो दाबी पेश गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति पुगे।उनीसँग एमाले अध्यक्ष केपी शर्मा ओली पनि रहेका छन्। एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकले माओ‌वादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो।नेकपा एमालेसहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू छलफलमा सहभागी थिए।तर, राष्ट्रपति कार्यालयमा नेकपा एकीकृत

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार, राष्ट्रपति र सभामुख एमालेले पाउने

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

राष्ट्रपति भण्डारीले एमाले नेताहरूलाई छलफलमा बोलाइन्

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरूलाई छलफलमा बोलाएकी छन् । सोमबार साँझ ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरूलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरू राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै नेपाली काँग्रेसका […]

राष्ट्रपति भण्डारीले एमाले नेताहरुलाई छलफलमा बोलाइन्

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले  नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन् । सोमबार दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएको एमाले स्रोतले बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु राष्ट्रपति कार्यालय जाने एक नेताले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै […]

विपक्षी दलको बैठकपछि प्रचण्ड–नेपाल छलफलमा

काठमाडौं । विपक्षी दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ ।  अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विपक्षी ५ दलको बैठकलगत्तै अध्यक्ष प्रचण्ड, नेता नेपालसहित नारायणकाजी श्रेष्ठ, भीम रावल र दिनानाथ शर्मा छलफलमा जुटेका हुन् ।यसअघि ५ दलको बैठकले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमलाई असंवैधानिक ठहर गर्दै शसक्त प्रतिवाद गर्ने निर्णय गरको छ ।

एमाले नेताहरूको संवाद :निस्किएला निकास?

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने मिति नजिकिदै गर्दा नेताहरुबीचको छलफल बाक्लिएको छ। प्रधानमन्त्री ओली तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल बाक्लिएको हो। राष्ट्रपति विद्या भण्डारीले नेपाल र प्रधानमन्त्री ओलीसँग अलग अलग छलफल गरेकी छन्। यस्तै दुवै पक्षका दोस्रो तहका नेताहरु पनि छलफलमा केन्द्रित भईरहेकाले एमालेको राजनीतिमा नयाँ मोड आउन सक्ने नेताहरुले बताउन थालेका छन्।

एकता जोगाउन महासचिव पोखरेल सक्रिय, बालुवाटारबाट सिधै राष्ट्रपति निवास

काठमाडौं। एमाले एकता जोगाउने प्रयास्वरुप महासचिव ईश्वर पोखरेलले सक्रियता देखाएका छन्। बिहीबारदेखि नै महासचिव पोखरेल माधव नेपाल पक्षका नेता योगेश भट्टराई, गणेश पहाडी र गोकर्ण विस्टलगायतका नेतासँग छलफलमा छन्। केहीबेरअघि बालुवाटार गएका पोखरेल अहिले राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। माधव नेपालसँगको सहमतिको विन्दु के हुनसक्छ भन्नेबारे दुवैपक्षका नेताहरू छलफलमा छन्।

एमाले नेताहरूको संवाद :निस्किएला निकास?

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने मिति नजिकिदै गर्दा नेताहरुबीचको छलफल बाक्लिएको छ। प्रधानमन्त्री ओली तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुबीच छलफल बाक्लिएको हो। राष्ट्रपति विद्या भण्डारीले नेपाल र प्रधानमन्त्री ओलीसँग अलग अलग छलफल गरेकी छन्। यस्तै दुवै पक्षका दोस्रो तहका नेताहरु पनि छलफलमा केन्द्रित भईरहेकाले एमालेको राजनीतिमा नयाँ मोड आउन सक्ने नेताहरुले बताउन थालेका छन्।