प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली तयार, राष्ट्रपति र सभामुख एमालेले पाउने

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री र ओली बिच भेटवार्ता, मन्त्रिपरिषद विस्तार चाँडै गरिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ । वालकोटस्थित ओली निवासमा भएको भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख लगायत राज्यका प्रमुख निकायका बाँडफाँडका बारेमा सल्लाह भएको बुझिएको छ । प्रधानमन्त्री निर्वाचित भएको एक महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तार तथा अन्य निकायको बाँडफाँड अझै टुंगो लाग्न सकेको छैन […]

प्रधानमन्त्रीमा दाहालको नाटकीय छलाङ

सरकारको पाँचवर्षे कार्यकालको सुरुको साढे दुई वर्ष दाहाल र त्यसपछि ओली प्रधानमन्त्री हुने सहमति भएको छ। एमालेले राष्ट्रपति र सभामुख पद पनि पाउने सहमति भएको छ।...

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली सहमत

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । सहमतिको ड्राफ्ट बनाउने कार्य भइरहेको ओलीको सचिवालयले जनाएको छ । सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ ।

सभामुख सापकोटले आह्वान गरेको सर्वदलीय बैठक सुरु, प्रधानमन्त्रीअनुपस्थित

काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूसँग सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न लागेका हुन् । सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली भने उपस्थित भएका छैनन् । स्वास्थ्यमा समस्या आएपछि एमाले नेता झलनाथ खनाल भने जुममार्फत जोडिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति... The post सभामुख सापकोटले आह्वान गरेको सर्वदलीय बैठक सुरु, प्रधानमन्त्रीअनुपस्थित appeared first on Purbeli News.

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ। जारी संसद् अधिवेशनको विषयमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो। आइतबार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। ओली र सापकोटाबीच सम्बन्ध खटपट भइरहेको छ। ओलीले सार्वजनिक कार्यक्रममै सभामुखप्रति माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इसारामा चलेको आरोप लगाउँदै आएका छन्। सभामुखले प्रधानमन्त्री ओलीलाई गतसा

राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि बङ्गलादेश प्रस्थान गर्नुभएको छ । उहाँ बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडानमार्फत ढाका प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी त्रिभुवन विमानस्थलमा पुग्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी ढाका जानुभएको हो । बिहान १० बजे ढाकामा उहाँलाई बङ्गलादेशक...

झाको सपथग्रहण शितलनिवासमा, सभामुख र उपराष्ट्रपति अनुपस्थित

२ नम्बर प्रदेश प्रमुख राजेश झाले पद तथा गोपनियताको सपथ लिएका छन् । शुक्रवार तिलक परियारलाई हटाएर झालाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । नियुक्त गरिएको केही घण्टामा राष्ट्रपति कार्यालय शितलनिवासमा उनको पद तथा गोपनियताको सपथ भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गराइएको सपथ ग्रहणमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो । सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुन भने सपथ ग्रहणमा सहभागी भएनन् ।