नर्भिकले दिने सबै सेवामा शिक्षकहरूले १० प्रतिशत छुट पाउने

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरूका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ ।  ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो ।  यो अफर आगामी शुक्रवार पर्ने ‘टिचर्स डे’को दिनबाट शुरू भएर एक सातासम्म रहने अस्पतालले जनाएको छ ।  यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरूले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।  यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खुल्न...

सम्बन्धित सामग्री

नेपाल हाउस रेस्टुरेन्टमा कामना सेवा विकास बैकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं, ७ साउन । नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार प्रा.लिले कामना सेवा विकास बैकका ग्रहकलाई सेवा सुविधामा १० प्रतिशत छुट दिने भएको छ । कामना सेवा विकास बैक र रेस्टुरेन्टबीच सेवामा १० आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने सहमति भएको हो । यो सेवा कामना सेवा विकास बैकमा आवद्ध महानुभावहरुले काठमाडौंको बालुवाटारस्थित रहेको रेस्टुरेन्टले प्रदान […]

कीर्तिपुरका बासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशतसम्म छुट

काठमाण्डाै – कीर्तिपुरका बासिन्दाले कीर्तिपुर अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । कीर्तिपुर नगरपालिका र अस्पतालबीच स्थानीयबासिन्दालाई उपचारमा ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । नगरपालिकाका अनुसार अस्पतालमा वार्ड, परामर्श, प्रोसिडुअल, इमर्जेन्सी, ल्याब, फिजियोथेरापी, डेन्टल सेवामा ५० प्रतिशत छुट हुनेछ । यस्तै क्याबिन, आइसियु, सिटी स्क्यान, अल्ट्रासाउन्डमा २५ प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट हुने नगरपालिकाले जनाएको छ । यो सेवा गएको सोमबारदेखि नै सुरू भएको छ । सम्झौतामा बिरामीको ...

प्रभु क्यापिटलले ल्यायो हितग्राही ग्राहकका लागि विशेष अफर

प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । प्रभु क्यापिटल तथा एक्सप्रेस ईट्सका बीच सेवामा १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।  सम्झौता अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले एक्सप्रेस ईट्सबाट अनलाईन अर्डरमार्फत सेवा लिँदा १० प्रतिशत छुट पाउने भएका छन् ।  यसै गरी यस क्यापिटलको हितग्राही ग्राहकले पाउने अर्को बिशेष अफर रोड हाउस पिज्जा  बत्तीसपुतली, काठमाडौंबाट समेत सेवा लिँदा १० प्रतिशत छूट पाउने भएका छन् । प्रभु क्यापिटलले २ लाख १५ हजार मा

बैंक अफ काठमाण्डूका ग्राहकलाई ह्यासट्याग फुडमा छुट

बैंक अफ काठमाण्डू र हसट्याग फुड तथा बार प्रालिबीच भुक्तानीमा छुट दिने सम्झौता भएको छ ।बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।सम्झौतापश्चात् ग्राहकले ह्यासट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवामा एकमुष्ठ १० प्रतिशतसम्मको […]

नारी दिवसको अवसरमा अल्का अस्पतालले महिलाहरूको उपचारमा छुट

काठमाडौँ – विश्व नारी दिवसको अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिले महिलाहरुलाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ। अस्पतालले स्त्री रोग तथा प्रसुति सेवामा ओपिडीमा २० प्रतिशत, ल्यनव टेष्टमा २० प्रतिशत, शल्यक्रिया, आइभिएफ र आइयुआइमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो। नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि २७ गतेसम्म एक हप्ता महिलाहरुलाई छुट […]

नारी दिवसमा अल्का अस्पतालमा छुट

विश्व नारी दिवसको अवसरमा अल्का अस्पतालले महिलाहरुलाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ । ललितपुरको जावलाखेलमा रहेको अस्पतालले स्त्री रोग तथा प्रसूति सेवामा छुट प्याकेज सार्वजनिक गरेको हो । ओपिडीमा २० प्रतिशत, ल्याब टेष्टमा २० प्रतिशत, शल्यक्रिया, आइभिएफ र आइयुआइमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो ।नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि २७ गतेसम्म एक हप्ता महिलाहरुलाई छुट दिइने अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए । साथै, अस्पतालले नारी दिवस विशेष स्वास्थ्य प्याकेज कार्यक्रम पनि ल्याएको

नारी दिवसको अवसरमा अल्का अस्पतालले महिलाको उपचारमा छुट दिने

काठमाडौँ – विश्व नारी दिवसको अवसरमा ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले महिलालाई उपचारमा छुट प्याकेज सार्वजनिक गरेको छ। अस्पतालले स्त्रीरोग तथा प्रसूति सेवामा ओपिडीमा २० प्रतिशत, ल्याब टेस्टमा २० प्रतिशत, शल्यक्रिया, आइभिएफ र आइयुआइमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो। नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि २७ गतेसम्म एक हप्ता महिलालाई छुट दिइने अस्पतालका प्रशासन […]

शिक्षकहरुले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा पाउनेछन् १० प्रतिशत छुट

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुट दिने भएको छ ।‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले यस्तो अफरको घोषणा गरेको हो । यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एक सातासम्म रहने अस्पतालले जनाएको छ । यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खु

नर्भिकको सेवामा शिक्षकलाई १० प्रतिशत छुट

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकका लागि एक सातासम्म १० प्रतिशत छुट दिने भएको छ। ‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पताललले यस्तो अफरको घोषणा गरेको हो।

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिने भएको छ । सोही अभियान अन्र्तगत बैंकका कार्डवाहक ग्राहकहरुले काठमाडौंको बूढानिलकण्ठ स्थित होटल सबरीनाका विभिन्न सेवामा १० प्रतिशत छुट पाउने गरी सम्झदारी गरेको छ ।विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ […]