बैंक अफ काठमाण्डू र हसट्याग फुड तथा बार प्रालिबीच भुक्तानीमा छुट दिने सम्झौता भएको छ ।बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो ।सम्झौतापश्चात् ग्राहकले ह्यासट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवामा एकमुष्ठ १० प्रतिशतसम्मको […]