नेपाल हाउस रेस्टुरेन्टमा कामना सेवा विकास बैकका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं, ७ साउन । नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार प्रा.लिले कामना सेवा विकास बैकका ग्रहकलाई सेवा सुविधामा १० प्रतिशत छुट दिने भएको छ । कामना सेवा विकास बैक र रेस्टुरेन्टबीच सेवामा १० आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने सहमति भएको हो । यो सेवा कामना सेवा विकास बैकमा आवद्ध महानुभावहरुले काठमाडौंको बालुवाटारस्थित रहेको रेस्टुरेन्टले प्रदान […]

सम्बन्धित सामग्री

कामना सेवा र नेपाल हाउस रेस्टुरेन्टबीच छूट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बारबीच आइतवार छूटसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताअन्तर्गत बैंकमा आबद्ध ग्राहकले काठमाडौंको बालुवाटारस्थित रेस्टुराँले प्रदान गर्ने सेवामा १० प्रतिशतसम्मको छूट प्राप्त गर्ने बताइएको छ ।