१ चैत, काठमाडौं । सयर बजारमा दैनिक कारोबार रकममा हुने उतार चढावको पनि अर्थ रहन्छ । बजार घटेपनि कारोबार रकम अघिल्लो दिनहरुमा भन्दा बढ्यो वा मासिक औसतको दरमा रह्यो भने बजारको ‘स्ट्रेन्थ’ कायम रहेको वा दरिलो रहेको मानिन्छ ।
बुधवार बजारमा १८ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएपछि लगानीकर्ताहरु केही हच्किएका …