काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार झिनो अंकले घटेको छ। आज सेयर बजार नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ बिन्दुमा झरेको छ। आइतबार २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८८ रुपैयाँमा ५३ लाख ३९ हजार ४ कित्ता सेयर कारोबार भयो। १३ उपसमूहमध्ये आज बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन […]