लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सामाजिक न्याय र मौलिक हक कार्यान्वयनका लागि कानुन आवश्यक रहेकोे बताएका छन् । संविधान कार्यान्वयनको ३ वर्षभित्र मौलिक हकमा आधारित कानुन निर्माण गर्ने भनिएपनि अहिलेसम्म नहुँदा सामाजिक न्याय स्थापना गर्न नसकिएको उनलेे बताए ।