काठमाडाैं। गोर्खाहरुको समस्या समाधानका लागि हुने भनिएको वार्र्ता लामो समय वितिसक्दा पनि हुन नसकेको भन्दै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले तत्काल वार्ता हुनुपर्ने कुरालाई जोड दिएको छ । वार्ता समिति गठन भइसक्दा पनि वार्ता नभएपछि गेसोले तत्काल वार्ता हुनुपर्ने कुरालाई जोड दिएका हुन् । वार्ताद्धारा गोर्खाहरुको समस्या समाधान उन्मुख भइसक्नुपर्ने भएपनि वार्ता नै अझै टुंगो […]