‘सूर्ती तथा मदिराजन्य’ बाहेकका उद्योगको शुल्कमा छुट दिइने

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सूर्ती तथा मदिराजन्य बाहेकका उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगका नाममा खरिद गर्ने जग्गाको लिखत पारित गर्दा लाग्ने रजिष्ट्रेशन शुल्कमा शतप्रतिशत छुट दिनेगरी आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम […]

सम्बन्धित सामग्री

नयाँ टिपर तथा मिनी टिपर दर्तामा ५० प्रतिशत छुट दिइने

काठमाडौं : बागमती टिपर व्यवसायी संघले नयाँ टिपर तथा मिनी टिपरहरू दर्ता गर्दा छुट दिने निर्णय गरेको छ।बागमती टिपर व्यवसायी संघमा टिपर तथा मिनी टिपरहरू दर्ता गर्न छुट दिइने भएको हो। संघको फागुन २८ गते बसेको बैठकले यसरी दर्ता गर्दा ५० प्रतिशत छुट दिने निर्णय गरेको बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले जानकारी दिए। उनका अनुसार संघले  सम्पुर्ण टिपर तथा मिनी ट्रक धनीहरूलाई संघमा दर्ताका लागि आउन आव्हान समेत गरेको छ। उनले अगामी चैत ३० गतेसम्म दर्ता गर्न सकिने जानकारी दिए।दर्तामा छु

भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट दिइने

भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताए ।  पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले आज एकअर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिएका थिए । भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स

भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट दिइने

काठमाडौं, ६ वैशाख । भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताएका छन् । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उनले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले आज एकअर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिएका थिए […]

बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिइने

मार्तडी । सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए । […]

बाजुरामा औषधिमा दश प्रतिशत छुट दिइने

सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले आजदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल व्यवस्थापन समितिका नव नियुक्त अध्यक्ष मानबहादुर कार्कीले जानकारी दिए । अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए । अस्पतालला

बाजुरा अस्पताल फार्मेसीमा नि:शुल्क बाहेकका औषधिमा दश प्रतिशत छुट दिइने

सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ।

आन्तरिक उडानमा विदेशी पर्यटकलाई पनि छुट दिइने

आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिकसरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एयरलाइन्स र यती एयरलाइन्स प्रालिबीच सहमति भएको छ । संस्कृति,...

सोनमले सुरु गर्‍यो सेल, ८० प्रतिशतसम्म छुट पाइने

अफरअन्तर्गत छानिएका केही आइटममा विशेष र केही आइटममा ८० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।

कोरोनाको औषधि आयातमा छुट दिइने

सरकारले कोभिड संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिको आयातमा छुट दिने भएको छ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिमा छुट दिने बताए । मन्त्री पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताए । मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्बृतिमा गम्भीर असर परेको पनि बताए। श्रमिकले काम र रोजगारी गुमाएको भन्दै संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता राखेको बताए ।

अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिइने

काठमाडौं। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने निर्णय गरेको छ। नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले सोमबार अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिन माग गरेका थिए। त्यस्तै बजेट तर्जुमा गर्न सुझाव पेश गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष चेम्बरले सिलिन्डरको आयातमा भन्सार महसुल छुट दिन आग्रह गरेको थियो। हाल नेपालमा अक्सिजन सिलिन्डरको माग बढिरहेको छ।