काठमाडौं : बागमती टिपर व्यवसायी संघले नयाँ टिपर तथा मिनी टिपरहरू दर्ता गर्दा छुट दिने निर्णय गरेको छ।बागमती टिपर व्यवसायी संघमा टिपर तथा मिनी टिपरहरू दर्ता गर्न छुट दिइने भएको हो। संघको फागुन २८ गते बसेको बैठकले यसरी दर्ता गर्दा ५० प्रतिशत छुट दिने निर्णय गरेको बागमती टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले जानकारी दिए। उनका अनुसार संघले सम्पुर्ण टिपर तथा मिनी ट्रक धनीहरूलाई संघमा दर्ताका लागि आउन आव्हान समेत गरेको छ। उनले अगामी चैत ३० गतेसम्म दर्ता गर्न सकिने जानकारी दिए।दर्तामा छु