एनसेलबारे सर्वोच्चको फैसलाको पूर्णपाठ, सार्वजनिक ३९ अर्बभन्दा बढी कर तिर्न सात दिनको समयसीमा

काठमाडौं । सर्वोच्च अदालतले एनसेलले लाभकर छली गरेको रकम असुल्ने फैसला गरेपछि ठूला करदाता कार्यालयले बाँकी असुल गर्नुपर्ने कर निर्धारण गरेको...

सम्बन्धित सामग्री

बक्यौता कर तिर्न महानगरले गोपीकृष्ण सिनेमा हललाई दियो ७ दिने अल्टिमेटम

३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न ७ दिनको समय दिएको छ । महानगरले बुधबार नगर प्रहरीसहितको टोली पठाएर ७ दिनभित्र आर्थिक वर्ष २०७८/७९ देखि तिर्न बाँकी मनोरञ्जन कर, व्यवसाय …

यातायातमा हटेन समस्या : कर तिर्न र ट्रायलमा उत्तिकै सास्ती

दाङ :  प्यूठानका श्रीधर भण्डारीले गत माघ ३ गते मोटरसाइकलको लाइसेन्सको लागि लिखित परीक्षा दिए। परीक्षा दिनको लागि पनि उनले यातायात व्यवस्था कार्यालयमा आउँदा निकै सास्ती पाए। त्यति बेला पनि  एकदमै भिडभाडका कारण घन्टौँसम्म लाइनमा बसेर सेवा पाए।उनी लिखितमा पास भए पनि ट्रायल दिनको शनिबार ट्रायल दिनको लागि दाङ आइपुगे। उनको ट्रायल आइतबार थियो। उनी बिहान करिब ८ बजे ट्रायल दिने स्थानमा पुगेर लाइनमा बसे। तर, उनले दिउँसो करिब २ बजेसम्म पनि पालो नपाएको गुनासो गरे।उनले भने, ‘कर तिर्दा पन

बालेन्द्रसँग फुटपाथ व्यवसायीको अनुनय: ‘तोकेको कर तिर्छौ, गरिखान देऊ ’ (भिडियो)

फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । व्यवसायीहरूले बिहीबार काठमाडौँ महानगरपालिको प्रवेशद्वार अगाडी धर्नासहित विरोध प्रदर्शन गरेका हुन् ।गरिखान देऊ होइन भने रोजगार दिलाइ देऊ, रोजगार देऊ कि स्वरोजगार हुन देऊ लगायतका नारासहित व्यवसायीहरूले विरोध गरेका हुन् । विशेष गरेर उनीहरूले दिनको केही घण्टा भए पनि सडक पेटीमा व्यवसाय गर्न पाउनु पर्ने माग राखेका छन्। उनीहरूले सडक किनारामा व्यवसाय गर्दा महानगरले लगाउने कर तिर्न आफूहरू तयार रहेको तथा आफ्नो फोहोर आफै

केटा चित्त बुझ्यो तर घरको नक्सा पास पो छ कि छैन!

डोजर चलाउँदै बेसमेन्ट खुलाउँदै हिँडेको छ महानगर। कर तिर्न पनि ताकेता गर्दैछ महानगर। आक्रमक शैलीमा प्रस्तुत भइरहेछ मेयर वालेन्द्र साह 'बालेन' नेतृत्वको महानगर। अहिले भने बालेनको त्यही नजर जनताको घरघरमा पुगेको छ। उनी घरको नक्सा माग्दैछन्। नक्सा जुटाउन उनले ९० दिनको अल्टिमेटम दिएका छन्। नभए भन्दैछन् : डोजर चल्छ!

बालेनको अर्को एक्सन : कर तिर्न ७ क्यासिनोलाई पत्र, ७ दिनको अल्टिमेटम

अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् । मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरिएपनि आर्थिक् वर्ष ०७५–०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउ

व्यवसायीले कर तिर्न थालेपछि सहज बन्दै राज्य कोष, ११ दिनमा ४२ अर्ब राजस्व संकलन

काठमाडौं। व्यवसायीले स्वस्फुर्त रूपमा कर तिर्न थालेपछि सरकारको खाता सहज बन्दै गएको छ। करिब ८० दिनको कडा प्रकृतिको लकडाउनबाट शिथिल

इक्ष्छाराज तामाङसहित ३२ व्यवसायीलाई कर तिर्न १५ दिनको अल्टिमेटम

११ चैत, काठमाडौं । मध्यस्तरीय कर कार्यालयले १५ दिनभित्र कर तिर्न विभिन्न ३२ व्यवसायीलाई आग्रह गरेको छ । सोमबार सूचना प्रकाशित गरी कार्यालयले आयकर एवं मूल्य अभिवृद्धि कर नतिरेको र विभिन्न माध्यमबाट सम्पर्क गर्दासमेत सम्पर्कमा नआएको …

६५ अर्ब कर तिर्न टेलियालाई १५ दिने अल्टिमेटम

आन्तरिक राजस्व विभागले स्वीडेनको टेलिकम सेवाप्रदायक कम्पनी टेलिया सोनेरालाई ६५ अर्ब रुपैयाँभन्दा बढी कर तिर्न १५ दिनको अल्टिमेटम दिएको छ । नेपालमा एनसेल बिक्री गर्दाको पुँजीगत लाभकरको दायित्वमा ब्याजसमेत जोडेर आउने ६५ अर्ब ४० करोड रुपैयाँ १५ दिनको अल्टिमेटमसहितको सूचना ठूला करदाता कार्यालयले जारी गरेको हो । कार्यालयले १५ दिनको सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिमा कर नतिरेमा कर ऐन २०५८ बमोजिम कर असुलउपर गर्ने चेतावनीसमेत दिएको छ ।