बेनीको बेहाल : बजार बढ्यो तर ब्यापार खस्कियो

कालीगण्डकी नदीको किनारमा अवस्थित म्याग्दीको सुन्दर नगर बेनीको बजार जसरी विस्तार भैरहेको छ व्यापार खस्किदै गएको छ । पर्यटकीय नगरका रुपमा चिनिने बेनीमा आजभोलि व्यापार नहुँदा चिन्ता थपिएको छ । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला हुनुहुन्छ । विसं २०५० मा पर्वतको धाइरीङबाट बसाइँसराइ गरेर …