नबिल बैंकले आफ्ना शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने

२५ जेठ, काठमाडौं । नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ । काठमाडौं महानगरपालिका र नबिल बैंकबीच बुधबार सम्झौता भएको छ, जसअनुसार तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछ । शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क […]

सम्बन्धित सामग्री

नबिल बैंकले सार्वजनिक गर्‍यो तीज विशेष अफर

काठमाडौं । नबिल बैंकले महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै महिला ग्राहकका लागि तीज विशेष अफर सार्वजनिक गरेको छ । तीज विशेष अफर अनुसार ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क […]

नबिल दिगो घर कर्जाः बेस रेटमा १ प्रतिशत प्रिमियम - NepaliPatra

काठमाडौँ । नबिल बैंकले ‘नबिल दिगो घर कर्जा’ योजना सार्वजनिक गरेको छ। बैंकले विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा यस्तो योजना सार्वजनिक गरेको हो । नबिल दिगो घर कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको बैंकले जनाएको छ । यस योजनाले देशको आवास निर्माण क्षेत्र भित्र वातावरण […]

नबिल दिगो घर कर्जा : बेस रेटमा १ प्रतिशत प्रिमियम

काठमाडौं । नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा बैंकले यो योजना सार्वजनिक गरेको हो । आइतबार बैंकको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजना सार्वजनिक गरेका हुन् । नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले […]

नबिल बैंकको क्यालेन्डरमा जलवायु परिवर्तनसम्बन्धी सचेतना

काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । क्यालेन्डरमा जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्द्धनसम्बन्धी जानकारी समेटिएको बैंकले जानकारी दिएकोे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी तथा भूपेन्द्र पाण्डेले भित्तेपात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन् । उक्त क्यालेन्डरमा वातावरण संवर्द्धनका लागि आह्वान गर्दै नेपाली १२ महीनाको मौसम तथा प्राकृतिक सौन्दर्य दर्साउने तस्वीर राखिएका छन् । यसैगरी लालीगुराँसका मनोरम दृश्य, स्वतन्त्र उड्ने चराचुरुंगीहरूदेखि सुन्दर हिमाल, लोपोन्मुख हिम चितुवाका तस्वीर प्रयोग गरिएको छ ।

नबिल बैंकले सार्वजनिक शौचालय सञ्चालन गर्ने

नबिल बैंकले काठमाडौँ महानगरपालिकामा रहेका आफ्ना तोकिएका शाखाहरूका शौचालयहरुलाई सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने भएको छ ।काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएसँगै सर्वसाधारणले अब महानगरभित्र रहेका १८ शाखाहरूका शौचालयहरूलाई निःशुल्क रुपमा प्रयोग गर्न सक्नेछन् । सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन काठमाडौँ महानगरपालिकाले गरेको आह्वान अनुरुप नबिल बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।महानगरले शौचालय सार्वजनिक प्रयोगको लागि भएको सूचना सहितको संकेतबोर्ड प्रष्ट देखिने गरी बैंकका श

नबिल बैंकको अर्को सेवा तय, शाखापिच्छे सार्वजनिक शौचालय

काठमाडौं। नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ। आज काठमाडौं महानगरसँग १३ बुँदे सम्झौता गरेर उक्त घोषणा गरेको हो। जसअनुसार नबिल बैंकले १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको हो।

अब नबिल बैंकको ट्वाईलेट सार्वजनिक रुपमा प्रयोग गर्न पाईने

नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ।काठमाडौं महानगरपालिका र नबिल बैंकबीच बुधबार सम्झौता भएको छ जसअनुसार तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शाखाका शौचालयलाई बैंकले सार्वजनिक रुपमा प्रयोग गर्न दिनेछ।५ वर्षको सम्झौतामा शौचालय प्रयोग गरे बापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मत,सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ।

दार्चुलामा आगो लगाएर एक महिलाको हत्या

काठमाडौं।दार्चुलामा आगो लगाएर एक महिलाको हत्या गरिएको छ।असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने भएको छ। नबिल बैंकले आफ्नो शौचालयहरुलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने निर्णय गरेको छ।न्युरोडको रञ्जना गल्लीमा एक पुरूषको शव फेला परेको छ रएसियन कप छनोट अन्र्तगत नेपालले जोर्डनको सामना गर्दै छ।