काठमाडौँ– नबिल बैंकले काठमाडौं महानगरभित्रका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको छ । आज काठमाडौं महानगरसँग १३ बुँदे सम्झौता गरेर उक्त घोषणा गरेको हो । जसअनुसार नबिल बैंकले १७ वटा शाखाका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिने भएको हो । । महानगर र बैंकबीच भएको १३ बुँदे सम्झौतामा शौचालय प्रयोग […]