कांग्रेस बैठक : महाधिवेशनको नयाँ मिति सर्वसम्मतिमै टुंग्याउन सुझाव

काठमाडौँ– नेपाली कांग्रेसले सर्वसम्मतिमै महाधिवेशनको नयाँ कार्यतालिकाको टुङ्गो लगाउने जनाएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा नयाँ कार्यतालिकाका विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखेको र धारणा राख्ने क्रम सकिएपछि परिमार्जित कार्यतालिका पेश हुने तथा सर्वसम्मतले पारित हुने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । १४ औं महाधिवेशनको नयाँ कार्यतालिकाको […]

सम्बन्धित सामग्री

कांग्रेस बैठक : प्रदेश महाधिवेशनको जिम्मा प्रदेशबाट प्रतिनिधित्व गर्ने नेतालाई

काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन व्यवस्थापनसम्बन्धी प्रस्ताव पेश गरिएको छ । आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले महाधिवेशनका लागि आवास तथा भोजन व्यवस्थापन समितिको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई दिने प्रस्ताव गरेको हो । योसँगै सातवटै प्रदेशका महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई दिइएको जनाइएको छ । प्रदेशका […]

कांग्रेस बैठक : महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्नेमा सहमति जुट्नै बाँकी

काठमाण्डाै - सत्तारुढ नेपाली कांग्रेसले चौधौं महाधिवेशन तत्काल गर्ने कि सार्ने भन्ने विषयमा अझै सहमति जुटाउन सकेको छैन । अस्तिदेखि चलिरहेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्पर विरोधी धारणा आएका छन् । हिजोको बैठकमा संस्थापन पक्षका नेताहरुले आउँदो मंसिरभित्र महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षका नेताहरूले भदौ २३ मा वडा अधिवेशन गरेपछि महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका ल्याउनुपर्ने बताएका छन् । तर रामचन्द्र पौडेल पक्षले भने भदौ २३ देखि महाधिवेशनको प्रक्रि...

कांग्रेस बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।  बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनको लागि निर्वाचन निर्देशिका छलफलका...

कांग्रेस बैठक बुढानिलकण्ठमा जारी, महाधिवेशन मंसिरमा सार्ने तयारी

काठमाडौं, साउन २८ । भदौमा तोकिएको महाधिवेशन असम्भव भएपछि महाधिवेशनको नयाँ मिति तोक्न बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले जारी छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा तीनवटा एजेन्डामा छलफल भइरहेको छ । महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका छलफलका लागि पेश गर्नु भएको छ । यस्तै १४ औं महाधिवेशन […]

कांग्रेस बैठक वैशाख १५ गते

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १५ गते दिउँसो २ बजे बस्ने भएको छ । वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ...

किन भयो कांग्रेस बैठक स्थगित?

काठमाडौं। नेपाली कांग्रेसको बैठक स्थगित भएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकका लागि आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो। कांग्रेसका एक नेताले भने, ‘सत्ताभन्दा पनि हामीलाई संगठनको चिन्ता छ, अहिले थुप्रै काम गर्न बाँकी छ।’ अर्को बैठक भोली ४ बजे बस्नेछ । बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशिल सदस्यताबारे म्याद थप्नेबारे छलफल हुने तय भएको थियो।

कांग्रेसको बैठक बस्दै, महाधिवेशनको मिति सार्न प्रस्ताव गर्ने पौडेल समूहको तयारी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । पार्टी कार्यालय सानेपामा अहिले केहीबेरमा बस्ने बैठकमा महाधिवेशनको मितिलगायतका विषयमा छलफल हुनेछ ।  सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पोखरामा आयोजित...