काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन व्यवस्थापनसम्बन्धी प्रस्ताव पेश गरिएको छ । आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले महाधिवेशनका लागि आवास तथा भोजन व्यवस्थापन समितिको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई दिने प्रस्ताव गरेको हो । योसँगै सातवटै प्रदेशका महाधिवेशन प्रतिनिधिहरुको व्यवस्थापन सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरुलाई दिइएको जनाइएको छ । प्रदेशका […]