कांग्रेस बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित

पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।  बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनको लागि निर्वाचन निर्देशिका छलफलका...

सम्बन्धित सामग्री

भोलिका लागि बोलाइएको कांग्रेस बैठक स्थगित, अब बिहीवारमात्र बस्ने

काठमाडौं : भोलि मंगलवारका लागि बोलाइएको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक दुई दिन पछिका लागि सरेको छ। मन्त्री छान्नका लागि बोलाइएको भनिएको बैठक भोलि ९ बजे बस्ने तय भएको थियो। सोमवार बिहान विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका बिहान ९ बजेका लागि बोलाइएको थियो। तर साँझ भने बैठक…

असन्तुष्टी छल्न कांग्रेस बैठक अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित समयका लागि रोकिएको छ । कांग्रेसले पछिल्लो समय १५ माघका लागि पार्टीको केन्द्रीय समिति बैठक डाकेको थियो । त्यसअघि कांग्रेसले २२ पुसमा समेत बैठक डाकेर पछि २८ पुसमा बस्ने भन्दै स्थगित गरेको थियो । तत्कालीन सत्ता गठबन्धन भत्किएपछि र प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि कांग्रेसभित्र […] The post असन्तुष्टी छल्न कांग्रेस बैठक अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस बैठक आज पनि बस्दै

काठमाडाैँ – नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ। महाधिवेशन र क्रियाशील सदस्यता विवादबारे ठोस निर्णय नगरी बिहीबारको बैठक स्थगित भएको थियो। आज पनि बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बैठक बस्न लागेको हो। बिहीबारको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गरेका थिए भने क्रियाशील सदस्यता छानबिन समितिका […]

यसकारण भोलिसम्मका लागि स्थगित भयो कांग्रेस बैठक

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ।

तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित भएको हो। क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी सभापति शेरबहादुर देउवाले...

आज बस्ने भनिएको कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक स्थगित भएको छ । क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफलका लागि आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।  नेताहरूको व्यस्तताका कारण बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  अहिले कांग्रेसमा क्रियाशील सदस्यता छानविन मापदण्डको विषयमा विवाद देखिएको छ ।  क्रियाशील सदस्य उपर परेको उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यको नयाँ र नवीकरणको सूची असार २...

केन्द्रीय सदस्यमा कोरोना देखिएपछि कांग्रेस बैठक स्थगित

काठमाडौं :  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कांग्रेसका केन्द्रीय  सदस्य र कर्मचारीलाई कोरोना देखिएपछि  आज बस्ने बैठक स्थगित भएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको थियो।यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरुको कोरोनाको पीसिआर परीक्षणका कारण स्थगित भएको थियो। पीसीआर परीक्षण गर्दा केही सदस्यलाई कोरोनाको रिपोर्ट पोजेटिभ आएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। &

किन भयो कांग्रेस बैठक स्थगित?

काठमाडौं। नेपाली कांग्रेसको बैठक स्थगित भएको छ। कांग्रेस केन्द्रीय समितिको बैठकका लागि आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो। कांग्रेसका एक नेताले भने, ‘सत्ताभन्दा पनि हामीलाई संगठनको चिन्ता छ, अहिले थुप्रै काम गर्न बाँकी छ।’ अर्को बैठक भोली ४ बजे बस्नेछ । बैठकमा १४ औं महाधिवेशनको तयारी, क्रियाशिल सदस्यताबारे म्याद थप्नेबारे छलफल हुने तय भएको थियो।

सहमति जुट्न नसकेपछि कांग्रेस बैठक स्थगित

काठमाडाैं : आज दिउँसो बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ।  बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो। नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टी कार्यालय सचिव कृष्णप्रसाद पाैडेलले जानकारी दिए। यद्यपि बैठक नबसे पनि पार्टीका शीर्ष नेताबीच अनाैपचारिक छलफल भइरहेको एक नेताले थाहाखबरलाई जानकारी दिए। बैठक भोलि अपराह्न ४ बस्ने पाैडेलले बताए।बैठक गत चैत ३० गते बस्ने भनेर प

कांग्रेस बैठक स्थगित

२३ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्दि्रय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । केन्द्रीय कार्यसम्पादन समिति गठनका लागि शनिबार दिउँसो १ बजे बोलाइएको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय सानेपा पुगेका थिए …