आगामी निर्वाचनबाट परमादेशको सरकारलाई जनादेशले जवाफ दिन्छ : सचिव ज्ञवाली

नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले आगामी निर्वाचनबाट परमादेश सरकारलाई जनादेशले जवाफ दिने बताएका छन् ।  नेकपा एमाले रेसुङ्गा नगर कमिटी गुल्मीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकारलाई परमादेश गर्ने सरकार बिटुलो भएको बताए । उनले एमाले सरकारलाई परमादेश गर्ने न्यायालय अहिले आफैं बिटुलो बनिरहेको बताए । ‘सरकार मात्रै होइन, न्यायालय उदांगो बनेको छ । आसेपासेसँगै न्यायाधीशको कोटामा पनि मन्त्री ! कार्यपालिका र न्यायालयको अपवित्र सम्बन्ध पनि छरपस्ट भयो,’ उनले भने, &ls...

सम्बन्धित सामग्री

१४ वर्षमै सचिव

जल तथा ऊर्जा आयोगकी सचिव सरिता दवाडी निजामती सेवामा प्रवेश गरेको १४ वर्षमै सचिव हुने कर्मचारी हुन्।...

भारतका विदेश सचिव क्वात्रा र परराष्ट्र सचिव पाैडेलबीचको भेटघाटमा ‍भए यस्ता सहमति

काठमाडाैँ – परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा मित्रराष्ट्र भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल भ्रमणमा आएका छन्। उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि मंगलबार यहाँ आइपुगेका हुन्। काठमाडौँ आइपुगेलगत्तै विदेश सचिव क्वात्रा सचिवस्तरीय बैठकमा सहभागी भएका थिए। सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरेका थिए। दुई परराष्ट्र सचिवबीच […]

फेरिए गृह सचिव

चुनावको संघारमा गृह सचिव फेरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव फेर्ने निर्णय गरेको हो।...

पूर्व सचिव भीम उपाध्यायलाई सचिव बुर्लाकोटीले भने – ‘सर्पको खुट्टा सर्पले देख्छ…’

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले पूर्व सचिव भीम उपाध्यायलाई सरकारी निकाय विरुद्ध अनर्गल प्रचार गरेर सफल होइन्छ भन्ने भ्रममा नपर्न भनेका छन् । दुई दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा भएको फोटोको विषयलाई लिएर पूर्व सचिव उपाध्यायले सामाजिक सञ्जालमा गरेको पोष्टबारे जवाफ फर्काउँदै सचिव बुर्लाकोटीले फेसबुकमा नै जवाफसहित थप चुनौतीसमेत दिएका […]

स्वास्थ्यसहित दुई सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्न सिफारिस

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित दुई जना सचिव रहेका मन्त्रालयमा एक जना मात्र सचिव राख्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार भएको छ। निजामती सेवाका सचिव (विशिष्ट श्रेणी) को व्यवस्थापनलगायत विषयमा अध्ययन गर्न गठित कार्यदलले मन्त्रालयहरुमा दुई जना सचिव हुँदा झन् समस्या आइरहेको निष्कर्ष निकाल्दै मन्त्रालयहरुमा एक जना मात्र सचिव राख्न सिफारिस गरेको प्रतिवेदन तयार पारेको हो। स्वास्थ्य […]

सचिव खरेल अवकाश

काठमाडौँ । सचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाएका छन् । पुस ३० गते अर्थात् चार दिनअघि सचिव बढुवा भएका सचिव खरेल मङ्गलवार ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएका हुन् ।  ४ दिनका लागि मात्रै सचिव भएका उनी विभागीय सचिवसमेत हुन नपाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित अतिरिक्त समूहबाटै घर गएका हुन् ।  सम्बन्धित समाचार : खरेल […]

सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

काठमाडौं, कार्तिक २८ । सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो। सरकारले अघिल्लो महिना संसद्बाट फिर्ता लिएको संघीय निजामती सेवा ऐनको प्रस्तावित विधेयक केही बुँदा […]

सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो। सरकारले अघिल्लो महिना संसद्बाट फिर्ता लिएको संघीय निजामती सेवा ऐनको प्रस्तावित विधेयक केही बुँदा संशोधनसहित अध्यादेशबाट जारी गर्ने तयारी गरेको छ।संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले संसद्को हिउँदे अधिवेशनअघि नै संघीय निजामती सेवा ऐनलाई अध्यादेशबाट ल्याउने तयारी भएको बताए। त्

सचिव सरुवा हुँदै

काठमाडौँ । सरकारले केही सचिवहरूको सरुवाको तयारी गरेको छ । गत सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा सचिवहरूको सरुवाबारे छलफल भएको छ । छलफलका क्रममा केही समयअघि मात्रै बढुवा भएका सचिव रबीलाल पन्थ, गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी र शिक्षा सचिव राम प्रसाद थपलियाको सरुवा गर्ने भनिए पनि सर्वसम्मत मिलाउन नसकेपछि […]

पूर्व गृह सचिव रेग्मीको निधन

काठमाडौं : पूर्व गृह सचिव श्रीकान्त रेग्मीको निधन भएको छ। आज बिहान ७१ वर्षीय रेग्मीको निधन भएको हो। उनी २०५९ सालमा गृह सचिव हुँदा राजीनामा दिएर सरकारी सेवाबाट अलग भएका थिए। वरिष्ठताको आधारमा मुख्य सचिव नभएको भन्दै उनले राजीनामा दिएका थिए। रेग्मीले लामो समय गृह मन्त्रालयसँग आवद्ध भएका थिए। पूर्व सचिव…