७ सय ५३ पालिकामा कांग्रेसको अभियान आजबाट

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आइतबारबाट देशभर एकै साथ एक महिने चुनावी अभियान सुरु गर्दै छ । कांग्रेसले गत बुधबार ७७ जिल्लाका ७ सय ५३ वटै स्थानीय तहमा २९ फागुनदेखि २९ चैतसम्म गरी एक महिना स्थानीय तह निर्वाचन लक्षित विशेष अभियानको घोषणा गरेको थियो । कांग्रेसले अभियानलाई प्रभावकारी […] The post ७ सय ५३ पालिकामा कांग्रेसको अभियान आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

स्थानीय तहका नयाँ जनप्रतिनिधिको कार्यकाल आजदेखि

काठमाडौं : आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल शुरु भएको छ। २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीवार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो। नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थानमा आउन बाँकी छ।नयाँ जनप्रतिनिधिहरुको मतगणना कार्य नसकिए पनि आजबाट नै जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएको मानिने छ। तर मत गणना नसकिएका स्थानीय तह भने आजबाट जनप्रतिनिधिविहीन हुनेछन्। ७ सय ५३ पालि

सुदूरपश्चिममा १६ लाख ३२ हजार १५० मतदाता, २ हजार १०३ मतदान केन्द्र

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै पालिकामा आजबाट निर्वाचन अधिकृतको कार्यालय संचालनमा आउँदैछ। प्रदेशका सबै निर्वाचन कार्यालयले आज ९ वटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको हो। वैशाख ३० गतेका लागित तय निर्वाचनमा सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई…

ललितपुरमा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकका लागि खोप केन्द्र ताेकियाे

स्वास्थ्य कार्यालय ललितपुरले आजबाट विभिन्न ३० स्थानबाट कोभिडविरुद्धको बुस्टर डाेज खोप दिने भएको छ । स्वास्थ्य कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै ललितपुर महानगरपालिका र अन्य पालिकामा फ्रन्टलाइनर र ज्येष्ठ नागरिकका लागि खोप लगाउन खोप केन्द्र तोकिएको छ ।

माओवादी प्रदेश २ सम्मेलनको बन्दसत्र लालबन्दीमा सुरु हुँदै, तर अझै सुल्झिएन विवाद

जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ को पहिलो सम्मेलनको बन्दसत्र आजबाट सर्लाहीको लालबन्दी पार्टी प्यालेसमा सुरु हुँदैछ । माओवादीले प्रदेश सम्मेलनको उद्घाटन जनकपुरमा मंसिर २५ गते नै गरेपनि धेरै पालिकामा विवादका कारण समयमा सम्मेलन नहुँदा बन्दसत्र हुन सकेको थिएन । आज बन्दसत्र सुरु हुन लागे पनि कतिपय पालिकाको विवाद समाधान नभएको बुझिएको छ । […]

निर्वाचन आयोगद्वारा चुनावको तयारी, आजबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु

काठमाडौँ । सरकारले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेपछि निर्वाचन आयोगले आजबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको छ । आयोगले आजबाट देशैभरका पालिकामा मतदाता नामावली अद्यावधिक कार्यक्रम सुरु गरेको हो ।

बागमती प्रदेशमा सवारी भाडा आजबाट घट्ने

पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएपछि अन्ततः बागमती प्रदेश सरकारले भाडा समायोजन गरेको छ ।