काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै पालिकामा आजबाट निर्वाचन अधिकृतको कार्यालय संचालनमा आउँदैछ। प्रदेशका सबै निर्वाचन कार्यालयले आज ९ वटै जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको हो।
वैशाख ३० गतेका लागित तय निर्वाचनमा सुदूरपश्चिमका ८८ स्थानीय तहका एक हजार १३५ मतदानस्थलमा दुई…