कारोबार थाल्दै स्टक डिलर

सेयर बजारमा हुने अस्वाभाविक उतारचढाव न्यूनीकरण गरी स्थिरता ल्याउने उद्देश्यले स्थापित ‘नागरिक स्टक डिलर’ ले बुधबारदेखि कारोबार सुरु गर्ने भएको छ । यसअघि अरू ब्रोकर कम्पनीमार्फत सेयर किनबेच गरे पनि डिलरले अब आफैं कारोबार सुरु गर्ने भएको हो । यसका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएससीबाट अनुमति पाइसकेको छ ।

सम्बन्धित सामग्री

६३ % हकप्रद शेयर जारी गर्दै  हाथवे स्टक डिलर

काठमाडौं । हाथवे स्टक डिलर लिमिटेडले आगामी वैशाख ६ गतेदेखि ६३ प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ ।  कम्पनीले चैत २१ गते सूचना जारी गर्दै आगामी जेठ ९ गतेसम्म उक्त हकप्रद शेयर विक्री गरिने जानकारी दिएको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद निष्कासन गर्ने सम्बन्धि प्रस्ताव गत असोज २८ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट पारित भएको थियो । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरका लागि आवेदन माग

२ असोज काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकसाथ धितोपत्र बजार (स्टक एक्सचेन्ज), वस्तु विनिमय बजार -कमोडिटी एक्सचेन्ज) तथा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (स्टक ब्रोकर र स्टक डिलर) को लाइसेन्सका लागि आावेदन माग गरेको छ । बोर्डले आइतबार सूचना प्रकाशित गर्दै स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज, स्टक ब्रोकर र स्टक डिलरको लाइसेन्सको लागि आवेदन माग गरेको […]

नयाँ स्टक डिलर सञ्चालनमा ल्याइने, थप ब्रोकरलाई लाइसेन्स दिइने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक डिलर सञ्चालनका लागि स्वीकृति दिने भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डका अध्यक्ष रमेश कुमार हमालले स्टक डिलरलाई स्वीकृति दिने बताएका हुन् ।  धितोपत्रको दोस्रो बजार कारोबारमा तरलता र बजार गहिराइ बढाउनका लागि नयाँ स्टक डिलरलाई स्वीकृति...

सेयर बजारमा स्टक डिलरको प्रवेश, अब बजारमा ‘आत्तिने र मात्तिने’ हुँदैन !

१२ माघ, काठमाडौं । केही वर्ष अघिदेखि नै नेपाली सेयर बजारमा स्टक डिलर कम्पनी आवश्यकताबारे चर्चा हुन्थ्यो । भलै ढिलै भए पनि नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र […]

केही सातामै स्टक डिलर बजारमा  प्रवेश गर्दै, धितोपत्र बोर्डबाट पायो अनुमति

नागरिक स्टक डिलर कम्पनीले धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाएको छ । कम्पनीले गत भदौबाटै बजारमा कारोबार सुरु गर्ने रणनीति बनाएको भए पनि विभिन्न प्रक्रियागत ढिलाइले समय धकेलिएको हो । ‘अब सानातिना काम...

२७ वर्षपछि स्टक डिलर

पुँजीबजार औपचारिक रूपमा सुरु भएको २७ वर्षपछि स्टक डिलर सञ्चालनमा आउने भएको छ । नागरिक लगानी कोषको सहायक कम्पनी ‘नागरिक स्टक डिलर’ लाई शुक्रबार धितोपत्र बोर्डले सञ्चालन अनुमतिपत्र दिएपछि पुँजी बजारले पहिलो स्टक डिलर पाउने भएको हो । फागुन १ देखि लागू हुने गरी बोर्डले अनुमति दिएको हो ।

नागरिक स्टक डिलरलाई कारोबार गर्न बोर्डले दियो अनुमति

९ माघ, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपपछि बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन […]

नागरिक स्टक डिलरले पायो सञ्चालन अनुमति, ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिइने

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न अनुमति पाएको छ।

लगानी कोषको ५१ प्रतिशत स्वामित्तमा स्टक डिलर कम्पनी खुल्दै

काठमाडौ । सेयर खरिद बिक्रीका लागि नागरिक लगानीकोषको स्वामित्वमा स्टक डिलर कम्पनी खुल्ने भएको छ । अर्थ मन्त्रालयको निर्देशनपछि नागरिक लगानीकोषको...