नागरिक स्टक डिलरलाई कारोबार गर्न बोर्डले दियो अनुमति

९ माघ, काठमाडौं । नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपपछि बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन […]

सम्बन्धित सामग्री

कार्यान्वयनमा आउन सकेन अक्सन मार्केट

नेपाल धितोपत्र बोर्डले अनुमति नदिँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लिलाममार्फत किनबेच हुने सेयर (अक्सन मार्केट) सञ्चालनमा ल्याउन सकेको छैन । नेप्सेले अक्सन मार्केट कारोबार सञ्चालनसम्बन्धी कार्यविधि दोस्रोपटक बोर्डमा पठाएको महिनौँ बितिसक्दा...

१० ब्रोकर कम्पनीका १५ शाखा स्वीकृत

नेपाल धितोपत्र बोर्डले १० ब्रोकर कम्पनीको १५ शाखा सञ्चालन गर्न अनुमति दिएको छ । बोर्डले शाखा विस्तार गरेका १० ब्रोकर कम्पनीलाई बुधबार पत्र पठाएर शाखामा कारोबार सुचारु गर्न लिखित अनुमति दिएको हो ।बोर्डले...

समृद्धि फाइनान्सले पायो हकप्रद निष्कासन अनुमति

समृद्धि फाइनान्स Samriddhi Finance Company ले हकप्रद निष्काशनको अनुमति पाएको छ । कम्पनीले २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै साउन १५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा बोर्डले मङ्सिर २९ गते अनुमति प्रदान गरेको हो ।यस संगै अब कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको  २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गर्ने छ । कम्पनीले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।  वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो।

ऊर्जा उत्पादकको आपत्ति

स्वतन्त्र उर्जा उत्पाकदहरुको संस्था, नेपाल (इपान) ले धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको विवरण सार्वजनिक गरेकोप्रति आपत्ति जनाएको छ ।इपानले विज्ञप्ति जारी गर्दै आफैंले सेयर निष्काशनको अनुमति दिएर सूचीकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरीकन मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई मात्र आधार बनाएर दोश्रो बजारमा कारोबार भइरहेको २१ जलविद्युत् कम्पनीमा गरिएको लगानीलाई धितोपत्र बोर्डले […]

१२ कम्पनीका आईपीओ पाइपलाइनमा

एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निस्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ वटा कम्पनीलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ । दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ता जोखिम कम हुने भएकोले कम्पनीले जारी गर्ने साधारण सेयर (आईपीओ) लगानी गर्ने गर्छन् । त्यसैले कुनै आईपीओ खुल्ने बित्तिकै मागभन्दा अत्याधिक बढी आवेदन पर्ने गर्छ । आईपीओमा प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गरिएको सेयर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ । बोर्डमा आवेदन दिएका मध्ये ३ वटा कम्पनीलाई बोर्डले प्रारम्भिक ...

सेयर बजारमा स्टक डिलरको प्रवेश, अब बजारमा ‘आत्तिने र मात्तिने’ हुँदैन !

१२ माघ, काठमाडौं । केही वर्ष अघिदेखि नै नेपाली सेयर बजारमा स्टक डिलर कम्पनी आवश्यकताबारे चर्चा हुन्थ्यो । भलै ढिलै भए पनि नागरिक स्टक डिलर कम्पनीलाई कारोबार गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । धितोपत्र व्यापार सम्बन्धी कारोबार गर्न नागरिक स्टक डिलरलाई अनुमति प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले जानकारी दिए । धितोपत्र […]

नागरिक स्टक डिलरलाई कारोबारको अनुमति

पुँजी बजारमा संस्थागत लगानीकर्तालाई आकर्षित गर्न नागरिक स्टक डिलर कम्पनीले कारोबार गर्न पाउने भएको छ। नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले कारोबार गर्न पाउने भएको हो।