काठमाडौँ – सेयर बजार करिब २५ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो। ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ। १३ वटा उपसमूह सबै घटेका छन्। यद्यपि, कारोबार भने २ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ। सबैभन्दा […]