सप्तकोसी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जतिबेला पनि बढ्न सक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई मध्यनजर गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले सतर्कतासहित आवश्यक तयारी गरिएको हो । बाढी पूर्वतयारीलाई लिएर कोसी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठकसमेत...