रत्न आचार्य सुनसरी । सप्तकोसीमा पानीको बहाव प्रतिसकेण्ड एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हँुदा सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलंका टापुका बासिन्दा त्रसित हुने गरेका छन् । सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मान्निछ । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा […]