आगामी उपनिर्वाचनमा एमालेले जित्ने ओलीको दाबी

काठमाडाैँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्। उनले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताए। काठमाडाैँमा शनिवार आयोजित एक कार्यक्रममा उनले एमालेबिरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न […]

सम्बन्धित सामग्री

एमालेले सुदूरपश्चिबाट संघमा १० र प्रदेशमा ३० सिट जित्छ : भट्ट

धनगढी :  नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आगामी निर्वाचनमा सुदूरपश्चिममा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्।भट्टले आगामी निर्वाचनमा एमालेले सुदूरपश्चिममा प्रतिनिधिसभाका १० र प्रदेशसभाका ३० सिट जित्ने दाबी गरेका हुन्। बुधबार धनगढीमा एमालेको प्रदेशको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता भटट्ले आगामी निर्वाचन वर्ग संघर्षको अर्को रूपमा लिएर चुनावमा होमिएको बताउँदै सुदूरपश्चिममा बढीभन्दा बढी ठाउँमा जित्ने बताए।‘हामीले पूरा जित्ने लक्ष्य

प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरे ।

प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

सुरुङ्गा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरे ।  शुक्रबार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भने, ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच […]

एकीकृत समाजवादीले ४० सिट जित्ने नेताहरुको दाबी

नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका उप महासचिव डा. विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पार्टी सरकारमा किङ मेकरको रुपमा स्थापित हुने दाबी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा. पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेको बताए । समाजवादीको सहयोग विना सरकार बन्ने अवस्था नहुने भएकोले पाटी किङ मेकरको रुपमा स्थापित हुने आधारहरू रहेको उपमहासचिव पौडेलको भनाइ छ ।शनिबार बेल

एमाले एक्लैले १५० सिट जित्छ : ओली

काठमाडाैं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन्। बुधबार कञ्चनपुर पुगेका ओलीले प्रतिनिधिसभातर्फ एक्लै १५० सिट जित्ने दाबी गरेका हुन्। ओलीले भने, ‘यो गठबन्धन आफैँ बनेको होइन अरू कसैले टाउको जोडिदिएको हो। उनीहरू आफैँ जुटेका पनि होइनन् आफैँ फुट्दैनन्। तर, हामीले आगामी निर्वाचनमा एक्लै प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छौँ।’उनले एमालेले अरूका बलमा नभई जनताको मतले जित्ने दाबी गरे। गठबन्धन तत्काल टुट्ने अवस्था नरहेक

आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्ने एमाले अध्यक्ष ओलीको दाबी

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको बताएका छन् । मंगलबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै मुलुकको विकास एमालेबिना असम्भव रहेको भन्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गरे । उनले एमालेसँगै मतको स्थिति सुदृढ रहेको र जनताहरूको आकर्षण एमाले प्रति रहेको […]

पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्छः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबी गरेका छन्।...

आगामी आवधिक निर्वाचन जनमत संग्रह जस्तै हो : शक्ति बस्नेत

सल्यान : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले आगामी आवधिक निर्वाचन सारमा जनमत संग्रह जस्तै हुने बताएका छन्।यद्यपि उक्त जनमत संग्रह विप्लव नेतृत्वको नेकपाले जस्तो भने नभएको दाबी गरे। मंगलबार सुर्खेतमा आयोजित प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पूर्ववनमन्त्री समेत रहेका बस्नेतले जनमत संग्रह प्रतिगामी तथा यथास्थितिवादीले जित्ने कि अग्रगमन र परिवर्तनकामी शक्तिले जित