पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्छः नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबी गरेका छन्।...

सम्बन्धित सामग्री

राष्ट्रपतिमा बनेको गठबन्धन उपराष्ट्रपतिमा भत्कियो, तीन दलले बनाए उपगठबन्धन

अहिले उपराष्ट्रपति चुनावमा १० दलीय गठबन्धन भत्किए अर्को गठबन्धन बनेपछि उपराष्ट्रपति चुनाव त्रिपक्षीय हुने अवस्था बनेको छ ।

एक्लै चुनाव लडेरभन्दा गठबन्धनबाट लड्दा धेरै सिट जितिन्छ : डा महत

नेपाली कांग्रेसका प्रवक्ता एवं चुनाव प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पाँच दलीय गठबन्धन राजनीतिक आवश्यकता भएको बताएका छन् । खेलकुद क्षेत्र समन्वय प्रचारप्रसार उपसमिति गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा डा महतले कांग्रेस एक्लै चुनाव लडेरभन्दा गठबन्धनबाट लड्दा धेरै सिट जित्न सकिने भएकै कारण निर्वाचनमा पाँच दलीय गठबन्धनलाई रोजेर अगाडि बढेको बताए । “कांग्रेस ठूलो पार्टी हो, अन्य दलका भन्दा धेरै मतदाता र नेता छन् । तर प्रत्यक्ष निर्वाचनमा थोरै मतले हारजि

संविधान जोगाउन गठबन्धन बनेको हो: देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता बचाउन र विकास तथा समृद्धिका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । पाँच दलीय गठबन्धन दलद्वारा आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय संयुक्त प्रशिक्षण भेलामा प्रधानमन्त्री देउवाले आउँदो चुनाव संविधान रहने कि नरहने तथा सङ्घीयताको संस्थागत विकास हुने नहुने विषयसँग जोडिएकोले संविधान र सङ्घीयताका […]

गठबन्धन हुने भएपछि माओवादीका अधिकांश शीर्ष नेता चुनाव लड्ने तयारीमा

नेकपा माओवादी केन्द्रका अधिकांश प्रभावशाली नेता चुनाव लड्ने तयारीमा छन् । नेपाली काँग्रेससहित पाँच दलीय गठबन्धन हुने भएपछि चुनाव जित्न सहज हुने देखेर अधिकांश नेताले चुनाव लड्ने योजना बनाएका हुन् । माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने निर्णय गरे पनि हाल १५ जनालाई मात्रै राखिएको छ । स्थायी समितिमा रहेका अधिकांश शीर्ष नेता चुनाव लड्ने मनस्थितिमा छन् । यद्यपि नेपाली काँग्रेसका नेताहरुसँग चुनाव क्षेत्र जुध्दा कतिपय नेता समस्यामा परेका छन् ।प्रचण्ड चितवनबाटै चुनाव लड्नेपार्टी अध्यक्ष पुष्प

पाँच दलीय गठबन्धन कायम रहे एमालेलाई चुनाव जित्न सहज : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलको गठबन्धन कायम रहेपनि आगामी निर्वाचनमा एमाले प्रतिस्पर्धा गर्न र विजय हाँसिल गर्न सक्षम भएको दावी गरेका छन् ।बुधबार एमाले प्रचार तथा प्रकाशन विभागले गरेको अनलाइनका सम्पदाकहरुसँगको अन्तरक्रियामा महासचिव पोखरेलले भने, ‘आउने निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धन कायम राखियो भने पनि नेकपा एमाले विजय हासिल गर्न सक्षम छ भन्ने कुरा म तपाईहरुका बीचमा राख्न चाहान्छु ।’उनले स्थानीय निर्वाचन र आउने निर्वाचनमा केही भिन्नता हुने भन्दै स्थानीय निर्वाच

चुनाव पालिकाको : जनमत अनेक विषयको

पालिकाको भए पनि यो पालिको चुनाव पाँच दलीय गठबन्धन र एमाले को सही हो भन्ने विषयमा अघोषित जनमत सङ्ग्रह हो । यो चुनावले नेपालको भावी राजनीतिको एजेण्डा कस्ले तय गर्छ भन्ने स्पष्ट सन्देश दिनेछ । खासगरी एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको संसद् विघटन गर्ने कदम ठिक थियो कि सर्वोच्च अदालतले गरेको संसद्को पुनर्स्थापना सही थियो भन्ने विवादित प्रश्नको जवाफ यो पालि खस्ने मतले दिनेछ । त्यसैले, नेता, कार्यकर्ता र उम्मेदवार आक्रामक चुनावी प्रचार अभियान सकेर मौन सक्रियतामा छन् । महानगरको मेयरदेखि गाउँपालिकाको वडा सदस्यसम्म कहाँ कसले ...

कञ्चनपुरमा एक्लै चुनाव लड्दै कांग्रेस

धनगढी – कञ्चनपुरमा नेपाली कांग्रेस एक्लै चुनाव लड्ने भएको छ । तीन दलीय गठबन्धनमा सहमति नजुटेपछि नेपाली कांग्रेस गठबन्धनबाट अलग भएको हो । गएराति अबेरसम्म बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले पालिका विभाजनमा सहमति गर्न नसक्दा कांग्रेस बाहिरियो भने अन्तमा दुई दलीय गठबन्धन गर्ने निर्णय भएको हो । दुई दलीय गठबन्धनमा पाँच पालिकामा माओवादीलाई र […]

आवधिक निर्वाचन गर्न पाँच दलीय गठबन्धन प्रतिवद्धः प्रचण्ड

काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध भएको बताएका छन् । उनले देशलाई संविधानसम्मत ढंगले अगाडि बढाएर लोकतान्त्रिक मूल्य मान्यता अनुरुव चुनाव गर्न गठबन्धन प्रतिवद्ध भएको बताएका हुन् । ‘देशलाई संविधानसम्मत ढंगले अगाडि बढाउन, लोकतान्त्रिक मूल्य मान्यता अनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच […]

एमालेले पाँच दलीय गठबन्धन भत्काउन खोजेको माधव नेपालको आरोप

काठमाडौं, १५ माघ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेले पाँच दलीय गठबन्धन भत्काउनको लागि षड्यन्त्र गरिरहेको टिप्पणी गरेका छन् ।  आज (शनिबार) काठमाडौंको बानेश्वरमा रहेको अर्याल होटेलमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको स्पष्ट […]