एकीकृत समाजवादीले ४० सिट जित्ने नेताहरुको दाबी

नेपाल कम्युनिष्ट पाटी एकीकृत समाजवादीका उप महासचिव डा. विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पार्टी सरकारमा किङ मेकरको रुपमा स्थापित हुने दाबी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा. पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेको बताए । समाजवादीको सहयोग विना सरकार बन्ने अवस्था नहुने भएकोले पाटी किङ मेकरको रुपमा स्थापित हुने आधारहरू रहेको उपमहासचिव पौडेलको भनाइ छ ।शनिबार बेल

सम्बन्धित सामग्री

राष्ट्रपतिमा एमालको उम्मेदवारले जित्ने विष्णु पौडेलको दाबी

उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले जित्ने दाबी गरेका छन्।...

चुनाव जित्ने पुनको दाबी

रोल्पा प्रदेशसभाबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुनले चुनावी माहोल आफ्नो पक्षमा भएकाले चुनाव जित्ने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिई प्रदेश सभा २ बाट उम्मेदवारी दिएका थिए ।कांग्रेसकै रवैया कारण पार्टीबाट राजीनामा दिएर गठबन्धनबाट बागी उम्मेदवारी दिएको दिएको पुनले जिकिर गरे । पुनले प्रदेशसभा २ मा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका छन् । कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारी दिएका पुनले पैसा

प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरे ।

प्रत्यक्षतर्फ एक सय सिट जित्ने एमाले अध्यक्ष ओलीको दाबी

सुरुङ्गा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ नै एक सय सिट जित्ने दाबी गरेका छन् । उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरे ।  शुक्रबार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले आज दमकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै भने, ‘प्रत्यक्षमा कमसेकम एक सय पाँच […]

एमालेले कम्तीमा १५० सिट जित्ने ओलीको दाबी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरको निर्वाचनमा कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् । बुधवार कञ्चनपुरमा भएको पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तर्फ गरेर १५० सिट एमालेले जित्ने दाबी गरेका हुन् । ‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिकतर्फ कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘दुनियाँ आश्चर्यचकित हुनेछ ।’ अध्यक्ष ओलीले एमालेले अरूका बलमा र अरूका पैसा छरेर नभई जनताले भोट खसालेर जित्ने समेत बताए । उनले

मध्यपुर थिमीमा एमाले र कांग्रेसका उम्मेदवार निर्वाचन जित्ने दाबी

भक्तपुर – मध्यपुर थिमी नगरपालिकामा प्रमुख दुई दलका उम्मेदवारले आआफ्नै पार्टीले निर्वाचन जित्ने दाबी गरेका छन् ।रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा नेकपा एमालेका नगर प्रमुखको उम्मेदवार मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले आफुलेनै निर्वाचन जित्ने दाबी गरेका हुन् ।एमालेका उम्मेदवार श्रेष्ठले गएको पाँच वर्षमा आफूले नगरपालिकामा धेरै काम गरेर […]

काँग्रेस महाधिवेशन : ‘पहिलो चरणमै सभापतिमा जित्ने दाबी’

काठमाडौँ । नेपाली काँग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताए । सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले आफूले जित्ने प्रबल […]

कांग्रेस महाधिवेशन : ‘पहिलोचरणमै सभापतिमा जित्ने दाबी’

काठमाडौँ, २७ मङ्सिर: नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् । आज यहाँ मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताउनुभयो । सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिले आफूले जित्ने […]

पहिलो चरणमै चुनाव जित्ने सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहको दाबी

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनबाट आजबाट नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् । मतदानपछि मिडियाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूले पहिलो चरणमै जित्ने दाबी गरेका छन् । उनले भनेका छन–‘म आफू जित्नेमा ढुक्क छु, म पहिलो चरणमै चुनाव जित्छु, यदि त्यस्तो भएन […]

बाग्मती प्रदेशका सभापतिका उम्मेद्धवार बानियाँले पहिलो राउण्डमै जित्ने दाबी

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सभापतिका उम्मेद्धवार ईन्द्रबहादुर बानियाँले आफूले चुनाव जित्ने दाबी गरेका छन् । रिपोर्टर्स नेपाल डकमसँगको संक्षिप्त कुराकानीमा बानियाँले आफूले जित्ने आधार भनेको बाग्मती प्रदेशमा आफूले खेलेको भूमिका र पार्टीलाई बलियो बनाएको सुनाए । बानियाँ बाग्मती प्रदेशको पार्टीका संसदीय दलका नेता पनि हुन् । अहिले नेकपा समाजवादी पार्टी राजेन्द्र […]