महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले ज्येष्ठ नागरिकलाई न्यायोचित ढंगबाट सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताईन् । १६ औं ज्येष्ठ नागरिक दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवसको अवसरमा मन्त्री चौधरीले शुभकामना व्यक्त गर्दै यस्तो आग्रह गरिन् । ‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले उचित ठाँउमा सदुपयोग गर्दै उनीहरुको जीवनलाई सहज बनाउने राज्यको प्रमुख […]