कर्णाली करिडोरको काम सुचारु

कर्णाली करिडोरको हुम्ला खण्डको खार्पुदेखि सुनाखाडा खण्डको बोक्चे गौडा क्षेत्रमा स्थानीयको अवरोधका कारण रोकिएको काम सुचारु भएको छ । हिल्सा सिमकोट सडक आयोजनाको पहल र गाउँपालिका, स्थानीय प्रशासनको रोहवरमा भएको छलफलमा स्थानीयले समर्थन जनाएपछि रोकिएको सडक निर्माणको कार्य सुचारु भएको हो ।

सम्बन्धित सामग्री

अवरुद्ध कर्णाली करिडोरको स्याम्ने सिमकोटखण्डको सडक तीन वर्षपछि निर्माण सुरु

सिमकोट- अवरुद्ध रहेको कर्णाली करिडोरको खार्पु सिमकोट सडकको स्याम्ने सिमकोट खण्ड तीन वर्षपछि निर्माण कार्य सुचारु भएको छ। यसअघि सडक सुचारु गर्न असहमत हुँदै आएका स्थानीय जग्गा धनीहरू हाल आएर सडक निर्माण कार्य अगाडि बढाउन सहमत भएपछि निर्माण कार्य सुरु भएको हो। हिल्सा सिमकोट सडक आयोजनाले कर्णाली करिडोरको सिमकोट खार्पु सडक खण्डको स्याम्ने सिमकोट सडकको […]

कर्णालीका हिमाली जिल्लाहरुमा एक सातापछि हवाई सेवा सुचारु

हुम्ला – खराब मौसमका कारण अवरुद्ध कर्णाली प्रदेशका हिमाली जिल्लाहरुको हवाई सेवा एक सातापछि सुचारु भएको छ। लगातारको वर्षा र नेपालगञ्ज विमानस्थलमा जहाज नहुँदा हिमाली जिल्लाहरुमा हवाई सेवा अवरुद्ध भएको थियो। नागरिक उड्डययन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रमुख मनोज डंगोलले हवाई सेवा अवरुद्ध भएको एक हप्तापछि सुचारु भएको जानकारी दिए। कर्णालीका हिमाली जिल्लाहरुमा गत असोज […]

पहिरोले अवरुद्ध कर्णाली करिडोर खुल्यो

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको बताए।...

अवरुद्ध कर्णाली प्रदेशसभा आजदेखि सुचारु हुने

काठमाडाैँ- साउन ३ गतेदेखि अवरुद्ध कर्णाली प्रदेशको प्रदेशसभा आजदेखि सुचारु हुने भएको छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्र र सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबीच देखिएको असहमति पटकपटकको छलफलपछि समाधान भएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीले असहयोग गरेको भन्दै माओवादीले सदनमा सहभागी नहुने बताएको थियो। आइतबार बसेको गठबन्धनका नेताबीचको छलफलमा माओवादीले उठाएका विषयमा सम्बोधन गर्न […]

कर्णाली प्रदेशसभा बैठक सुचारु गर्ने सम्बन्धमा हुन सकेन दलीय सहमति

काठमाडौँ – सोमबारदेखि अवरुद्ध भएको कर्णाली प्रदेशसभाको बैठक अझै सुचारु गर्ने विषयमा सहमति हुन सकेको छैन। सत्तारूढ दलहरूबीच एकले अर्कोलाई असहयोग गरेको भन्दै भएको अवरोध तीन दिन बितिसक्दा पनि समाधानतर्फ उन्मुख हुन नसकेको हो। नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले बुधबार बिहान आफ्ना माग पूरा नभएसम्म सदन र विषयगत समितिका कुनै पनि विषयमा सहभागी नहुने […]

कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न डाकिएको सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौँ- कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन् । सभामुख शाहीले आज बोलाइएको सर्वदलीय बैठकमा छलफलको टुङ्गो […]

कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मंगलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उनले बैठक बोलाएका हुन्।...

कर्णालीको संसद् सुचारु

सुर्खेत-कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाउँदै आएका माग पूरा गर्ने लिखित सहमतिपछि कर्णाली प्रदेशसभाको बैठक सुचारु भएको छ ।मंगलबार बसेको सर्वदलिय बैठकले सात बुँदे लिखित सहमतिपछि संसदमा रहँदै आएको अबरोध हटेको हो । यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । एमालेले प्रदेश सरकारले सञ्चालन […]

कर्णाली करिडोर निर्माण भएको सडक सुचारु गर्न सलीसल्लामा फेरी सञ्चालनमा आउने

सिमकोट – सलीसल्लाको कर्णाली नदीमा फेरि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। कर्णाली नदीवारि र पारि सडक निर्माण पूरा भइसकेकाले नदीमा यातायात सञ्चालन गर्न फेरी चलाउन लागिएको छ। सर्केगार्ड गाउँपालिकाको दुल्ली कुनासम्म यातायात सुचारु गर्न फेरी सञ्चालनमा ल्याउन लागिएको हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाले जानकारी दिए। कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालु लैफु हुँदै सलीसल्लाको […]