न्यायालयको विवाद चाँडै सुल्झियोस् भन्ने सरकार चाहन्छ–गृहमन्त्री खाँण
न्यायपालिकाको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना रहेको भन्दै उहाँले भन्नुभयो, ‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ ।’
काठमाडौं : सरकार र गैरआवासीय नेपाली संघको नेतृत्वबीचको टकराव उत्कर्षमा पुगेको छ।संघमा देखिएको विवाद समाधान गरी नयाँ नेतृत्व चयन गर्न परराष्ट्र मन्त्रालयले पटक-पटक दिएको निर्देशन कार्यान्वयन नगरी सरकारविरुद्ध नै अदालतमा अध्यक्ष कुमार पन्त जान थालेपछि नेपालीहरूको भावनाविपरीत भएको अभियन्ताको ठहर छ। गत अक्टोबर अन्तिम साताका लागि तोकिएको संघको दशौं महाधिवेशन विवादकै कारण स्थगित हुँदासमेत विवाद समाधानमा ध्यान नदिनु र निकासका लागि सरकारले पहल थाल्दा उल्टै मुद्दा मामिलामा उत्रनु पन्तको गैरजिम्
काठमाण्डाै - चीनले नेपालसँग कुनै सीमा विवाद नरहेको बताएको छ । हुम्लाको नाम्खा क्षेत्रमा भएको सीमा विवादको विषयमा छानबिन समिति बनाउने सरकारको निर्णयपछि चीनले यस्तो प्रतिक्रिया जनाएको हो । नेपालमा रहेको चिनियाँ दूतावासले यसबारेमा यसअघि नै नेपाल सरकार आफैँले स्पष्ट पारिसकेको उल्लेख गरेको छ ।‘सन् १९६० को दशकमा नै नेपाल र दुई देशले मैत्रीपूर्ण छलफलबाट सीमा विवाद हल गरिसकेको छ,’ चिनियाँ राजदूतावासका प्रवक्ता लुअन सिउतानले भन्नुभएको छ । केही समयअघि नेपाल र चीनबीच सीमा विवाद छ भन्दै केही व्यक्तिगत शक्तिहरुले उ...
प्रदिप आचार्यबुटवल । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंग्याएसँगै लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । अझै प्रदेश प्रमुख परिवर्तनसँगै सरकार परिवर्तन हुने कुरा अझै बलियो बन्दै गएको छ । जसपाका तीन जना सांसदलाई कारवाही गरेसँगै लुम्बिनी प्रदेश सरकार परिवर्तनको कसरत सुरु भएको हो । पछिल्लो समय प्रदेश प्रमुखसँग असन्तुष्ट रहेका प्रतिपक्षीहरु केन्द्रमा […]
काठमान्डाैं / नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको स्थिरतामा समस्या आएको हो। एमालेभित्रकै विवादका कारण पुर्नस्थापित प्रतिनिधिसभाले समेत राम्रोसँग काम गर्न नसकेपछि यो संस्थासहित ओली नेतृत्वको सरकार पनि धरापमा परेको छ। एमालेमा विवाद समाधानका लागि...
The post सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद appeared first on Purbeli News.
धनगढी : सुदूरपश्चिममा प्रदेश सरकार गठनमा एमालेभित्रको विवाद अड्चन बनेको छ। सरकारका दुई मन्त्रालय रिक्त रहेको अवस्थामा एमालेभित्रको विवादका कारण प्रदेश सरकारको विकल्प खोज्ने सन्दर्भमा अड्चन सिर्जना भएको हो।सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविककै अवस्थामा ब्युँताउने फैसला गरेपछि केन्द्रदेखि प्रदेशमा सरकार बनाउने र ढाल्ने सन्दर्भमा राजनीतिक कोर्स तिब्र हुन थालेको छ। सुदूरपश्चिम प्रदेशमा एमाले माधव समूहका नेता भीम रावलले नै पार्टीको संस्थापन पक्षलाई कडा चुनौती दिँदै आएका छन्।