जनवरी १ देखि यी मोबाइल फोनमा चल्नेछैन ह्वाट्सएप

अंग्रेजी नयाँवर्ष सन् २०२३ सुरु भएको छ । नयाँवर्षसँगै केही आइफोन तथा एन्ड्रोइड फोनका प्रयोगकर्ताले ह्वाट्सएप चलाउन नपाउने भएका छन् । ह्वाट्सएप्ले केही पुराना मोडलका आइफोनमा १ जनवरी २०२३ देखि ह्वाट्सएप सपोर्ट बन्द गरेको छ । साथै ४५ वटा विभिन्न मोडेलका एन्ड्रोइड फोनमा पनि ह्वाट्सएप सपोर्ट बन्द गरिएको छ । जनवरी १ देखि ह्पाट्सएप नचल्ने […]

सम्बन्धित सामग्री

जनवरी १ बाट न्युयोर्कमा कामदारको न्यूनतम ज्याला वृद्धि

जनवरी १ बाट न्युयोर्कमा कामदारको न्यूनतम ज्याला वृद्धि हुने भएको छ । न्युयोर्क सिटी, लङ आइल्याण्ड र वेस्टचेस्टर काउन्टीमा न्यूनतम ज्याला प्रति घण्टा १५ डलरबाट बृद्धि भएर १६ डलर हुँदैछ । राज्यको बाँकी भागमा १४ डलर २० सेन्टसबाट बढेर १५ डलर हुनेछ । न्युयोर्कका सबै क्षेत्रहरूमा न्यूनतम ज्याला सन् २०२५ को जनवरी १ मा ५० […]

जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध

अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ ।

जनवरी १ देखि भारत भ्रमण गर्दा चीनसहित ६ देशले पालना गर्नुपर्नेछ यो नियम

जनवरी १ देखि, चीन र अन्य पाँच देशहरूबाट भारत जाने यात्रुहरूले उनीहरूको आगमन अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ ।  चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुले प्रस्थान गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा पठाउनुपर्ने स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बताए ।‘१ जनवरी २०२३ देखि चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्डबाट आउने यात्रुहरूका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरिएको छ । उनीहरूले यात्रा गर्नुअघि आफ्नो रिपोर्

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले  जानकारी दिए ।प्रवक्ता निरौलाका अनुसार उक्त विमानस्थलमा आगामी अक्टोबरमा क्यालिब्रेसन फ्लाइट हुनेछ । झण्डै २२ अर्ब रुपैँया लागतमा निर्माण भएको उक्त विमानस्थलको ९८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ ।प

जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को पहिलो दिन अर्थात्आ गामी जनवरी १ (पुस १७) देखि सञ्चालनमा ल्याउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सन् २०२३ जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । प्रवक्ता निरौलाका अनुसार उक्त विमानस्थलमा …

नोबेल शान्ति पुरस्कार विजेता टुटुको जनवरी १ मा अन्त्येष्टि गरिने

काठमाडौं : रंगभेदविरुद्ध लामो समय लडेका दक्षिण अफ्रिकाका नेता डेसमण्ड टुटुप्रति विश्वभरका नेताले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। नोबेल शान्ति पुरस्कार विजेता टुटुले रंगभेदी आन्दोलनमा नेल्सन मण्डेलासँग मिलेर काम गरेका थिए।  टुटुको शनिबार ९० वर्षको उमेरमा निधन भएको हो। दक्षिण अफ्रिकामा उनको सम्मानमा एक हप्तासम्म श्रद्धाञ्जलिका विभिन्न कार्यक्रम हुनेछन्। उनको केप टाउनमा आगामी जनवरी १ मा अन्त्येष्टि गरिने उनको फाउण्डेसनले सोमबार जनाएको छ।पोप फ्रान्सिस, अमेरिकी राष्ट्रपति जो बाइडेन

विदेशी पर्यटकका लागि मलेसिया जनवरी १ देखि खुल्ने

काठमाण्डौ – मलेसियाले अन्तर्राष्ट्रिय पर्यटकका लागि जनवरी १ देखि बोर्डर खुला गर्ने भएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि  लगाएको प्रतिबन्ध खुकुलो बनाउँदै मलेसियाले १ जनवरी २०२२ देखि विदेशी पर्यटकका लागि आफ्नो अन्तर्राष्ट्रिय बोर्डर खुला गर्ने खबर द स्टारले लेखेको छ ।  कोरोना महामारी रोकथामका लागि लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको मलेसियाको ठहर छ । पर्यटक क्षेत्र एकदमै सुस्ताएको भन्दै यसलाई अघि बढाउन मलेसियाले विभिन्न मापदण्डसहित पर्यटकका लाग...