जनवरी १ देखि भारत भ्रमण गर्दा चीनसहित ६ देशले पालना गर्नुपर्नेछ यो नियम

जनवरी १ देखि, चीन र अन्य पाँच देशहरूबाट भारत जाने यात्रुहरूले उनीहरूको आगमन अघि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ ।  चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिङ्गापुर र थाइल्याण्डबाट आउने यात्रुले प्रस्थान गर्नुअघि आफ्नो रिपोर्ट एयर सुविधा पोर्टलमा पठाउनुपर्ने स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले बताए ।‘१ जनवरी २०२३ देखि चीन, हङकङ, जापान, दक्षिण कोरिया, सिंगापुर र थाइल्याण्डबाट आउने यात्रुहरूका लागि आरटी–पीसीआर परीक्षण अनिवार्य गरिएको छ । उनीहरूले यात्रा गर्नुअघि आफ्नो रिपोर्