सर्वाेच्चद्वारा लामिछाने विरुद्धको नागरिकता विवाद मुद्दामा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वाेच्चले अन्तरिम आदेश […]

सम्बन्धित सामग्री

गृहमन्त्री  लामिछानेको  नागरिकता विवाद सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वाेच्चको संवैधानिक इजलासले छिटो–छरितो निवेदनउपर पूर्ण सुनुवाइ गर्न मनासिब हुने भन्दै अग्राधिकार प्रदान गरेको हो ।  रविराज...

रवि लामिछाने नागरिकता विवाद: माघ ११मा अन्तिम सुनुवाइ हुने

काठमाडौं। सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अन्तरिम आदेश नदिए पनि  माघ ११ गते पूर्ण सुनुवाइको पेशी तोक्ने आदेश दिएको छ।

गृहमन्त्रीको नागरिकता विवाद : अन्तरिम आदेश दिन अस्वीकार

गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा‍‍. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले...

सर्वोच्चबाट के आदेश होला उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ सर्वोच्च अदालतमा भैरहेको छ । अदालतको संवैधानिक इजलासमा यतिबेला बहस भैरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा बहस भैरहेको छ । संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने …

गृहमन्त्रीको नागरिकता विवाद : नेपाली नागरिक नरहेको भन्दै अन्तरिम आदेश माग

निवेदक रविराज बसौलाले गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा अन्तरिम आदेशको माग गरेका छन्। बहसका क्रममा बसौलाले रवि लामिछाने नेपाली नागरिक नहेकोले उनलाई उपप्रधानमन्त्री तथा र गृहमन्त्रीको पदमा रहिरहन नहुने बताए।  उनी...

रविको नागरिकता विवादमा सुनुवाइ शुरु, अन्तरिम आदेश जारी गर्ने-नगर्ने विषयमा बहस

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ आज संवैधानिक इजलासमा  शुरु भएको छ ।

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ। कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेशी तोकिएको छ। संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै […]

नागरिकता विवाद : रवि लामिछानेले शपथ लिन पाउने

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद पदको शपथ गर्ने बाटो खोलिदिएको छ । उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । जससँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो । नागरिकतामाथि वैधानिकताको प्रश्न उठाउँदै लामिछानेको सांसद पद खारेजीको माग […]

नागरिकता विवाद : सर्वोच्चद्वारा गृहको परिपत्र कार्यान्वयन नगर्न आदेश

काठमाडौं : सर्वोच्च अदालतले ‘जन्मका आधारमा नागरिकता प्राप्त गर्ने नागरिकका सन्तानलाई नागरिकता दिनू’ भनेर गृहमन्त्रालयले मातहतका निकायलाई दिएको निर्देशनात्मक परिपरत्र कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको मंगलबार बसेको संयुक्त इजालसले गृहमन्त्...