जग्गा जालसाजीमा वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायव सुब्बासहित सात जना पक्राउ परेका छन् । भोटखोला गाउँपालिका-४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको हाे । वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा […] The post जग्गा जालसाजीमा वडाध्यक्ष, मालपोत कर्मचारीसहित सात पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पक्राउ परेकी खेतान जग्गा फिर्ताको निवेदनपछि रिहा

ललितानिवास जग्गा हिनामिनाको अपराधमा पक्राउ परेका दुई आरोपित् बुधबार छुटेका छन् । नेपाल समरजंग कम्पनीका पूर्वप्रमुख रमेशकुमार पोखरेल तथा जग्गाधनी सिपिका खेतान हाजिरी जमानीमा छुटेका हुन् ।  पोखरेल कमजोर स्वास्थ्य अवस्थाका...

किर्ते गरी जग्गा बेचेको आरोपमा दुई जना पक्राउ

किर्ते र जालसाजी गरी जग्गा बेचेको आरोपमा कपिलवस्तुको शिवराज नगरपालिकाको मालपोत कार्यालय चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन्।...

जग्गा कीर्ते गरेको आरोपमा कपिलवस्तुबाट दुई जना पक्राउ

२४ वैशाख, कपिलवस्तु । जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा प्रहरीले कपिलवस्तुको चन्द्रौटाबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका-११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ रहेका छन् । अध्यक्ष कुर्मी र उनका सहयोगी यादवले साबिक वीरपुर गाविस-९ स्थित […]

सात करोडको जग्गाा ठगी प्रकरण : जग्गा खरिद गर्ने महिला पनि पक्राउ

जग्गाधनीलाई थाहा नै नदिई काठमाडौं कलंकीको ११ आना जग्गा बिक्री गरिएको घटनामा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सो जग्गा खरिद गर्ने भक्तपुरकी सुनिता कर्माचार्यलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...

भक्तपुरमा सरकारी जग्गा बिक्री गर्न खोजेको आरोपमा २ जना पक्राउ

१३ जेठ, काठमाडौं । भक्तपुरमा सरकारी जग्गा बिक्री गरेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको साविक सुडाल गाविस–४ को कित्ता नम्बर ३९९ को ४ आना सरकारी जग्गा व्यक्ति हो भनी बिक्री गर्न ५ करोड बैना लिएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–७ का केशवप्रसाद […]

ललिता निवास जग्गा प्रकरण : १२० जनाविरुद्ध पक्राउ पुर्जी

ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिए। सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।

ललितानिवास जग्गा प्रकरण: १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी

ललितानिवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

ललिता निवास जग्गा प्रकरणका भुमाफिया सुवेदी पक्राउ

काठमाडौं, ७ पुस । चर्चित ललिता जग्गा प्रकरणका भुमाफिया भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले मंगलबार राति सुवेदी दम्पत्तिलाई पक्राउ गरेको हो । सरकारी जग्गा हिनामिना प्रकरणमा तत्कालिन भोगाधिकारी सुवर्णशमशेर परिवारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदीले विचौलियाको काम गरेको प्रहरीले आरोप लगाएको छ । […]

जग्गा बैना गरेर ठगी गरेको आरोपमा पक्राउ

काठमाडौंः जग्गा बैना गर्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी रहेका छन्। जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिई ठगी गर्दै आइरहेको भनी महानगरीय प्रहरी वृत्त…

अर्काको जग्गा बिक्री गरेको आरोपमा कर्मचारी पक्राउ

सुर्खेत । जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ ।  मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्करचोकमा रहेको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा नायब सुब्बा सावद र सन्तोष ठाकुरको मिलेमतोमा बिक्री गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरुमाथि चार कठ्ठा जग्गा कित्ताकाट गर