निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई कारबाही गर्न माग

काठमाडौं– आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनुचित प्रभाव पारेको […]

सम्बन्धित सामग्री

संखुवासभामा आचारसंहिता उल्लंघन गर्ने १७ कर्मचारी कारबाहीमा

संखुवासभामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने मतदान अधिकृतसहित १७ कर्मचारी कारबाहीमा परेका छन्। आचारसंहिता उल्लंघन गर्ने ६ मतदान अधिकृत र ११ सहायक मतदान अधिकृत गरी १७ जनालाई कारबाही गरिएको जिल्ला निर्वाचन...

‘एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा आयोगले बेवास्ता गर्‍यो’

काठमाडौँ – कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोगले बेवास्ता गरेको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका छन्। महतले निर्वाचन आचारसंहिताको खिलाफमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाको दुरुपयोग गर्ने […]

आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाहीको तयारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने भएको हो ।बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारले […]

आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाहीको तयारी

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ।मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका ३५ उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाही अघि बढ्ने पक्का भएको आयोगले जनाएको हो।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परे पनि ३५ जना उम्मेदवारले आचारसंहिता अधिक उल्लंघन गरेको पाइएकाले कारबाहीको तयारी गरेको बताए। उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको कसुर प्रवृत्तिको गहन म

आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी

काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जनाले निर्वाचन आचारसंहीता उल्लंघन गरेकाले आयोगले कारबाहीको तयारी गरेको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेपनि ३५ जना उम्मेदवारले […]

‘आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी’

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ। बुधबार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी […]

आचारसंहिता उल्लंघन गर्ने ३५ उम्मेदवारलाई कारबाही गर्ने आयोगको तयारी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरूलाई कारबाही गर्ने तयारी थालेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढाउन लागेको हो ।  बुधवार निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरूले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए ।  उन

आयोगको निर्देशन- आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न हात नकमाउनूस्

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ। सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३९ मिडियालाई कारबाही

काठमाडौँ – प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १३९ वटा सञ्चार माध्यमलाई कारबाही गरेको छ। काउन्सिलका अनुसार ४४ वेबपोर्टल नेपालभित्र नखुल्ने गरी बन्द गरिएको छ भने २४ पत्रकारलाई ध्यानाकर्षण गराइएको छ। काउन्सिलले आचारसंहिता लागू भएपछि चैत २५ गतेदेखि अनुमगन थालेको थियो। काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहोराका अनुसार चैत २६ गतेदेखि हालसम्म १३९ सञ्चार माध्यमबाट […]

आचारसंहिता उल्लंघन गरे कारबाही हुन्छ ः निर्वाचन आयुक्त भण्डारी

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तोकिएबमोजिम हदैसम्मको कारबाही हुने बताएका छन्। आयोगले शनिबार हेटौंडामा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रहेको...