काठमाडौं,१५ वैशाख । प्रतिनिध सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति गठन भएको छ । सभामुख देबराज घिमिरेले दलहरुले गरेको सिफारिसको आधारमा समितिमा रहने सदस्यको नाम वाचन गरेर सुनाएका हुन् । जसमा नेकपा एमालेबाट निर्वाचित फरार सांसद् लक्ष्मी महतो कोइरीदेखि नेपाली कांग्ेसका नेता मोहन बहादुर बस्नेतसम्म परेका छन् । यी हुन् […]